Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

यी हुन् प्रहरी दिवसमा पुरस्कृत उत्कृष्ट प्रहरी अधिकारीहरु

३ बर्ष अगाडि

नेपाल प्रहरीले बुधबार आफ्नो ६६ औं प्रहरी दिवस मनाएको छ, जहाँ उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पुरस्कृत गरेका थिए ।    कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपू...

पुरा पढ्नुहोस्

सर्लाहीमा प्रहरी र विद्यार्थीबीच झडप, हवल्दारसहित ३ घाइते

३ बर्ष अगाडि

सर्लाहीको धनकौल गाउँपालिकामा बुधबार विद्यार्थी र प्रहरीबीच झडप हुँदा हवल्दारसहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा हवल्दार राजेश सिंह छन् । यस्तै, दुई जना विद्यार्थी पनि घाइते भएका छन् ।    विद्यालयमा साइकल वितरण र व्यवस्थापन समितिको गठनको विषयमा विद्यार्थीहरु आन्दोलित थिए । विवाद...

पुरा पढ्नुहोस्

असई चैतमाया डंगोल, जसले श्रीमानको घर छाडेर प्रहरीको तालिम लिइन् 

३ बर्ष अगाडि

नेपाल प्रहरीले औपचारिक स्थापनाको ६६ वर्ष पुरा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोह आयोजना गरेर प्रहरी दिवस मनाइएको थियो ।    यसपटकको प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयले आफ्ना एकजना पुराना सदस्यलाई &lsq...

पुरा पढ्नुहोस्

काठमाडौंमा नम्बर प्लेट स्पष्ट नदेखिने र नराखेका २१९ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा  

३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेट बिरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाईकल पक्राउ गरेको हो ।     ट्राफिक प्रह...

पुरा पढ्नुहोस्

सिभिल ठगी प्रकरण : १३७ को जाहेरी, ७१ करोड ठगी, १२ पक्राउ

३ बर्ष अगाडि

सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङले १३७ जना निक्षेपकर्ताको ७० करोड ८७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । सीआईबीले आज विज्ञप्ति जारी गर्दै तामाङसहितका व्यक्तिले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका निक्षेपकर्ताको उक्त रकम ठ...

पुरा पढ्नुहोस्

३८ क्विन्टल सुन तस्करी प्रकरण : प्रहरीलाई सफाइ, गोरेलाई जन्मकैद

३ बर्ष अगाडि

मोरङ जिल्ला अदालतले ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।    कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष  र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो ।  &nb...

पुरा पढ्नुहोस्

प्रेम सम्बन्धपछि विवाह, अनि भारतमा लगी श्रीमतीलाई बेचबिखन

३ बर्ष अगाडि

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आफ्नै श्रीमतीलाई भारतमा बेचबिखन गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिकाका पासाङ तामाङ र अर्का एक व्यक्ति छन् । प्रहरीले पीडित महिलाको श्रीमानको नाम खुलाएको छैन ।    ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरा...

पुरा पढ्नुहोस्

सेनाका जमदार माधव पौडेल, जसको कलाकृति सगरमाथाको शिरदेखि लेबनानको भूमिसम्म सजियो

३ बर्ष अगाडि

एक साताअघि नेपाली सेनालाई यूएस इन्डो प्यासिफिक कमाण्डको टोलीले विस्फोटक पदार्थ निष्क्रिय गर्नेबारे तालिम दिएको थियो । तालिमको अन्त्यमा नेपाली सेना र कमाण्डको टोलीले सामूहिक तस्बिर खिचाएको थियो ।    उक्त तस्बिर सार्वजनिक भएसँगै चर्चा र चासोको विषय बन्यो । त्यसमा बढी चर्चा उनीहरुको तस्...

पुरा पढ्नुहोस्

सुन तस्करी प्रकरण : सुपुर्दगी सन्धि नहुँदा आरोपित पक्राउ पर्दै, छुट्दै

३ बर्ष अगाडि

३८ किलो सुन तस्करी प्रकरणका आरोपित विदेशमा पक्राउ परे पनि नेपालसँग सुपुर्दगी सन्धि नहुँदा छुटेका छन् ।    नेपाल प्रहरीको सक्रियतामा संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले उक्त प्रकरणमा फरार आरोपित रमेश उप्रेती र किसनकुमार अग्रवाललाई दुई वर्षअघि पक्राउ गरेको थियो । तर, दुई देशबीच सुपु...

पुरा पढ्नुहोस्

सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ पक्राउ, ब्यूरोमा ४६ करोडको जाहेरी 

३ बर्ष अगाडि

सर्वसाधारण निक्षेपकर्ताको करिब  ७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेर फरार रहेका सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् ।      केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई सुन्धारा क्षेत्रबाट सोमबार अपरान्ह नियन्त्रणमा लिएको हो ।...

पुरा पढ्नुहोस्