Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

स्रोत नखुलेको ९५ लाखसहित नागढुंगाबाट दुई भारतीय पक्राउ

३ बर्ष अगाडि

प्रहरीले काठमाडौंको नागढुंगाबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाव नागढुंगाको टोलीले बाहिर जिल्लाबाट आउने सवारीसाधनलाई जाँच गर्ने क्रममा शुक्रबार उक्त रकम बरामद गरेको हो ।   महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस...

पुरा पढ्नुहोस्

तालिम र कल्याणकारी कार्यक्रममा प्रधानसेनापति शर्माको जोड

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको क्षमतामा अभिवृद्धिका साथै तालिम तथा कल्याणकारीमा जोड दिएका छन् । ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ को आज आयोजित समारोहमा उच्च मनोबल सहितको कटिबद्ध फौज निर्माण गर्नुपर्ने शर्माले बताएका हुन् ।    उक्त बैठक बिहीबार र श...

पुरा पढ्नुहोस्

चर्चमा आएका महिलालाई विश्वासमा पारी ठगी गर्ने धर्मगुरु पक्राउ

३ बर्ष अगाडि

सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित सिलगुढी पानीघट्ट बजारका ३३ वर्षीय सन्दीप क्षेत्री छन् ।    क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा शुक्रबार झापाबाट पक्राउ गरेको हो । क्षेत्रीले फे...

पुरा पढ्नुहोस्

नारायणहिटीबाट श्रीपेच चोर्न खोज्ने एक पक्राउ

३ बर्ष अगाडि

नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच चोर्न खोज्ने एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिमका खीमबहादुर घर्ती छन् ।    शुक्रबार बिहान टिकेर काटेर संग्रहालयमा छिरेका घर्तीले श्रीपेच भएको ठाउँमा पुगेपछि दायाँतर्फको सिसा फुटाएर त्यहाँ राखिएको खुकुरी झिकेका थिए ।&nb...

पुरा पढ्नुहोस्

११ वर्षपछि पक्राउ परेका अपहरणका आरोपित प्रहरीकै कमजोरीले यसरी छुटे

३ बर्ष अगाडि

काठमाडौंका एक व्यवसायीलाई अपहरण गरी फिरौती रकम लिएको आरोप लागेका व्यक्तिले प्रहरीको कमजोरीका कारण सफाइ पाएका छन् । अपहरणको आरोप लागेका ती व्यक्ति हुन्, ‘सोले कुमार’ भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकी ।    बुढाथोकीको समूहले १ पुस २०६५ मा बालाजुस्थित भ्याली कोल्ड स्टोरका...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ११ डीआईजीको सरुवा

३ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) काज सरुवा गरेको छ । केही डीआईजीहरुको कार्यरत स्थानमा एक वर्षे अवधि नै नपुगी सरुवा भएको छ ।    बिहीबार सार्वजनिक सरुवा सूचीअनुसार सशस्त्रका प्रवक्ता तथा ९ नम्बर पशुपतिनाथ मुख्यालय, काठमाडौंका प्रमुख डीआईजी राज...

पुरा पढ्नुहोस्

ठमेलको होटलमा जर्मन नागरिकको शव फेला, तीन जना नियन्त्रणमा

३ बर्ष अगाडि

काठमाडौंको ठमेलमा एक जर्मन नागरिक मृत फेला परेका छन् । बिहीबार उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।    ठमेलस्थित बिहानी होटलको कोठामा बसेका जर्मन नागरिक ४० वर्षीय डेभिड मिट ज्याकटको कोठाको ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराई होटलवालाले खोलेका थिए ।   ढोका खोल्दा ब...

पुरा पढ्नुहोस्

चाडबाडमा यी हुन् काठमाडौंबासीका सुरक्षा चुनौती, यस्तो छ प्रहरीको रणनीति

३ बर्ष अगाडि

मुलुकमा दशैं, तिहारजस्ता चाडबाडको रौनक सुरु भएको छ । तर, चाडबाडको मौका छोपेर आपराधिक घटना, चोरी, डकैती जस्ता सुरक्षा चुनौतीका घटना पनि उत्तिकै हुने गर्छ ।   यस्तो जोखिम मुलुककै राजधानी काठमाडौंमा धेरै छ । विदेशबाट चाडबाडकै लागि भनेर आउने र काठमाडौंबाट घर फर्किनेहरु विभिन्न ठगी, लुटपाटलगाय...

पुरा पढ्नुहोस्

सोल्टी होटलमा रहेको क्यासिनो महाजोङबाट तीन बंगलादेशी पक्राउ

३ बर्ष अगाडि

काठमाडौं प्रहरीले काठमाडौं रविभवनस्थित होटल सोल्टी परिसरमा रहेको क्यासिनो महाजोङबाट तीनजना बंगलादेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि अध्यागमन विभागमा बुझाएको हो ।      महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाले सुरुवात गरे ‘प्रथम कमाण्ड समन्वयात्मक बैठक २०७८’

३ बर्ष अगाडि

प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले नेपाली सेना कमाण्ड संरचनामा गएपछि पहिलो पटक आयोजना भएको कमाण्ड समन्वयात्मक बैठक २०७८ को शुभारम्भ गरेका छन् ।    सेनाले तीनजोड एक कमाण्डमा जानुअघि यसप्रकारको बैठकलाई पृतनापति समन्वयात्मक बैठक भनिने गरिएको थियो । सेना १ साउनदेखि पश्चिम...

पुरा पढ्नुहोस्