
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका २ जना प्राविधिक प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर) को २०७८ पुस १६ को निर्णयले पुस १४ गतेबाट लागू हुने गर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो । हेरौं बढुवा सूचीः }
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो । हेरौं सरुवा सूचीः }
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले सिरहा प्रहरीको प्रमुखमा एसपी अर्जुन तिमिल्सिनाको काज सरुवा गरेको छ । त्यहाँ रहेका एसपी हीराबहादुर पाण्डेलाई हेडक्वार्टर तान्दै तिमिल्सिनालाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए । एसपी पाण्डे गत जेठमा सिरहाका प्रहरी प्...}
पुरा पढ्नुहोस्ओमिक्रोनको तीव्र संक्रमण बढेपछि अमेरिकाले २४ घण्टामा करिब २ हजार उडान रद्द गरेको छ । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन् । आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडान...}
पुरा पढ्नुहोस्ऐतिहासिक स्थल चौदण्डी गढी र उदयपुर गढी संरक्षण तथा सरसफाइका लागि नेपाली सेनाले पत्रयात्रा तथा सरसफाइ अभियान सुरु गरेको छ । आइतबार जिल्लाको चौदण्डी गढी नगरपालिकाको उक्त गढीमा गाइघाटस्थित नेपाली सेनाको रणशार्दूल गणका सेनाको अगुवाइमा बेल्टार क्षेत्रबाट पहिलो पटक एकदिने पदयात्रा सम्पन्न गरिएको हो ।...}
पुरा पढ्नुहोस्नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौंता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेप...}
पुरा पढ्नुहोस्इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी...}
पुरा पढ्नुहोस्पिर्कामाथि मन्त्री, अगाडि सुरक्षाकर्मीले सलामी दिँदै । सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको यो तस्बिर नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हो । गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा &...}
पुरा पढ्नुहोस्रेशम चौधरीले सोमबार श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् । चौधरी डिल्लीबजार कारागारमा रहेकाले आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न सकेका थिएनन् । त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमतीको नाममा पार्टी गठन गरेका हुन् । नयाँ पार्टी द...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit