Thursday, 05 June 2025 | २०८२ जेठ २३, बिहिबार

ट्रेण्डिङ

एमाले एक्लै निर्वाचनमा लड्न सक्षम रहेको छ : केपी ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् ।        काठमाण्डौ महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल सम्बत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैँ निर्वाचनमा लड्न सक्षम रहेको बताएका छ...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्

एमालेले ५ प्रतिशत प्रतिनिधि मनोनित गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा महाधिवेशनको छलफल र प्रतिनिधि मनोनितका लागि एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।   नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा ५ प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न आज एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशनमा निवार...}

पुरा पढ्नुहोस्

नेप्सेमा करिब ८ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से आज सामान्य वृद्धि भएको छ ।    आज निकै उतार चढाबका बीच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ ।  नेप्से परिसूचक ७.९० अंकले बढेर  २ हजार ७६५.४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३...}

पुरा पढ्नुहोस्

चीनबाट २५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल  (डिएपी)  नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हुँदै नेपालसम्म मल भित्र्याउने योजना अन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो ।    नेपालमा विशेष गरी ३ नाकाबाट रासाय...}

पुरा पढ्नुहोस्

घूस लिएको आरोपमा सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बसुन्धराका सब–इञ्जिनियर दीपेन्द्र केसीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केसीविरूद्ध सोमबार दुई लाख बिगो र सजाय माग्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।   अख्तियारले कल्भर्ट निर्माण कार्...}

पुरा पढ्नुहोस्

महिनौंदेखि गायब मुम्बई प्रहरीका पूर्वकमिश्नर सिंह सार्वजनिक हुन तयार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुम्बई प्रहरीका पूर्व कमिश्नर परमवीर सिंहले ४८ घन्टाभित्र सीबीआईसमक्ष हाजिर हुन तयार रहेको भारतको सुप्रिम कोर्टलाई जनाएका छन् । अदालतले उनलाई पक्राउ नगर्न र जाँचमा सहभागी हुन निर्देशन दिएका छन् ।    अदालतले सिंहको याचिकामाथि सुनुवाइ गर्न सहमत भएको जनाएको छ । साथै, महाराष्ट्र सरकार र...}

पुरा पढ्नुहोस्

बारले प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।    आज पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले ९ गते बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । धर्नामा बोल्दै नेपाल ब...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : यसरी गरिने छ सुरक्षा व्यवस्थापन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रबन्धलाई  चुस्त  पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा  एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।       नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रल...}

पुरा पढ्नुहोस्

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थि...}

पुरा पढ्नुहोस्