Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो । 

 

हेरौं सरुवा सूचीः 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै