
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता गुरुङले कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट सात करोड वक्यौता रकम असुल गरेको छ । गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन् । तत्काल प...}
पुरा पढ्नुहोस्सरकारले चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने जनाएको छ । सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा सत्यतथ्य बाहिर...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार गिरावट आएको छ । सोमबार १५.६९ अंकले बढेको नेप्से परिसूचक मंगलबारको कारोबारमा १६.३० अंकले घटेर २ हजार ८३५.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १....}
पुरा पढ्नुहोस्सरकारले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदूतहरुको अवधि थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत महावाणिज्यदूतहरुको अवधि थप गर्ने निर्णय गरेको हो ।...}
पुरा पढ्नुहोस्देशका ७७ जिल्लामध्ये अधिकांशमा उनीविरुद्ध कुनै न कुनै उजुरी परेको प्रहरी बताउँछ । उनी प्रहरी, अदालत र कारागार प्रशासनका लागि परिचित नाम र अनुहार भएका छन् । उनको काम भने कै ठगी हो । त्यसको कुनै एउटा शैली छैन । उनी रुपैयाँ पाए भने त्यही, होइन भने मालसमान समेत ठ्रग्न पोख्त छन् । अचम्म त, पछिल्लो २१ वर्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्थाको रुपमा स्थापित गर्न आवश्यक रहेको बताएको छ । मंगलबार सिंहदरबारमा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि भएको छलफलमा कांग्रेस सांसद राधेश्याम अधिकारीले टेलिभिज...}
पुरा पढ्नुहोस्आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी २०७९ बैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका...}
पुरा पढ्नुहोस्सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । संघीय संसद अन्तरगतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो । हेर्नुहोस सरुवा सूचीः }
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit