
आचरणविपरीतको गतिविधि गरेको आरोपमा ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । उनीहरु सेवाबाटै बर्खास्तमा परेको नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरुले माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँ...}
पुरा पढ्नुहोस्नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । सिञ्चित जमिन कम भएकाले...}
पुरा पढ्नुहोस्प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले शुक्रबार काभ्रेपलाञ्चोक जिल्ला, रोहिणी भञ्ज्याङ्गस्थित फायरिङ्ग रेञ्जमा नेपाली सेनाद्वारा संचालित ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’को निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले ३०० र ५०० मिट...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत विभिन्न चार हिमालबाट १३ हजार किलो फोहोर संकलन गरेको छ । नेपाली सेनाले दिएको जानकारीअनुसार जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा भएको अभियानअन्तर्गत खटिएको नेपाली सेना तथा सेवा प्रदायकका...}
पुरा पढ्नुहोस्ताप्लेजुङमा आफ्नै आमाबुबाको हत्याको आरोपमा एक युवा पक्राउ परेका छन् । प्रहरीले दिएको जानकारीअनुसार फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई बिहीबार साँझ पक्राउ परेका हुन् । उनीमाथि आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकु...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनको पक्षमा मतदान नगरे पछुताउनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले मुलुकको भविष्यलाई सुनिश्चित गर्न, परिवर्तनको यात्रामा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन भित्रैका मानिसलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनलाई कमजोर पार्नु अस्थिरतालाई बलियो बनाउनु  ...}
पुरा पढ्नुहोस्जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरिएको बताएको हो । विभागको आकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मन...}
पुरा पढ्नुहोस्प्रहरीले जाजरकोटमा सुत्केरी व्यथा लागेकी महिलालाई स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकी पुर्याएर ज्यान बचाएका छन् । जिल्लाको दुर्गम कुशे गाउँपालिका ८ औलीजा बस्ने २८ वर्षीया दुर्गा रोकायालाई प्रहरी चौकी पैकबाट खटिएको टोलीले बोकेर स्वास्थ्य चौकी पैक पुर्याएको हो । स्थानीय...}
पुरा पढ्नुहोस्सुर्खेतको वीरेन्द्रनगरमा उम्मेदवारको सवारीमा आगजनी भएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट वीरेन्द्रनगर नगरपालिकाका उपमेयर उम्मेदवार शान्ति ढकालको गाडीमा शुक्रबार राति आगजनी भएको हो । माओवादी केन्द्रकी नेतृ उनले बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit