Thursday, 19 June 2025 | २०८२ असार ५, बिहिबार

पर्दाफास रिपोर्टर

पाकिस्तान पिपल्स पार्टी नेताको गोली हानी हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानलाई बुधबार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।    पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानलाई एटोकको शीन बाग क्षेत...}

पुरा पढ्नुहोस्

माथिल्लो तामाकोशी : ठेकेदारको अर्बौं मूल्यको सामान हडप्न चलखेल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत ठेकेदार कम्पनीले काम सकिए पनि आफ्नो अर्बौं मूल्यको सामान लैजान नपाएको बताएका छन् । ठेकेदारको सामान हडप्नका लागि एउटा समूहले स्थानीयलाई प्रयोग गरी अनधिकृत रुपमा ती सामान रोकेको ठेकेदारहरुले बताएका हुन् ।    सामान लैजान नपाउनेमा आयोजनामा का...}

पुरा पढ्नुहोस्

एआइजीहरुको सरुवा (अपडेट)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपडेट  गृहले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेरगर्दै एआइजी सरुवाको पत्र भर्खरै प्रहरी प्रधान कार्यालय पुगेको छ ।    सरुवा सूची अनुसार एआइजी हरिबहादुर  पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वर...}

पुरा पढ्नुहोस्

सालकको खपटापछि अब सालकको छालासहित तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुई थान संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित २ जनालाई काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(६ गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाउँपालिका-५ नागदह स्थायी वतन भई हाल भक्तपुर पुरा...}

पुरा पढ्नुहोस्

नेपाल–भारत रेल सेवा सम्झौताको ‘लेटर अफ एक्सेन्जमा हस्ताक्षर, बन्दरगाहबाट ढुवानीमा सहयोग पुग्ने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत र नेपालले  ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सेन्जमा हस्ताक्षर गरेका छन् । दुई देशका सरकारबीच शुक्रबार पत्रमा हस्ताक्षर भएको हो ।    दुबै देशका अधिकारीहरुले भर्चुअल समारोहका बीच कूटनैतिक पत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गरेका हुन्...}

पुरा पढ्नुहोस्

यसरी कोरियो एमाले कार्यदलमा सहमतिको खाका, आज सार्वजनिक गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेमा रहेको अन्तरकलह मिलाउन गठित कार्यदलमा सहमतिको खाका कोरिएको छ । अर्थ मन्त्रालयमा शुक्रबार दिनभर बसेको कार्यदल बैठकले सहमतिको खाका कोरेको हो ।   वैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र गोकर्ण बिष्टले पार्टीमा एकता कायम गर्ने विषयमा दुवै पक्ष सहमत भएको भन्दै&...}

पुरा पढ्नुहोस्

कांग्रेसमा देउवालाई हराउन सभापतिको साझा उम्मेदवार बनाइँदै, को बन्ला?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरुबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ ।   सोही क्रममा शुक्रबार यहाँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा छलफल गरेका छन् । बैठकमा राष्ट्रिय राजनीति र कांग्रेसको भूमिका...}

पुरा पढ्नुहोस्

आयोग तातेपछि: सात मै सातजना सचिवमा बढुवा, चार अझै रिक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लोकसेवा आयोग त‍ातेपछि सरकारले एक सातामै सात वरिष्ठ सहसचिवहरूलाई सचिव पदमा बढुवा गरेको छ । अझै चार सचिव पद रिक्त छन् ।   लोकसेवा आयोगमा रिक्त रहेका पदाधिकारीहरु नियुक्त भएसँगै धमाधम बढुवा थालिकएको हो ।  बढुवा सिफारश समितिले पठाएका नामबाट मन्त्रीपरिषद्ले सचिवमा बढुवा गरेक...}

पुरा पढ्नुहोस्

ललितपुरमा यूरोकपमा सट्टा खेल्ने-खेलाउने ५ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यूरोकप र कोपा अमेरिका फुटबलमा सट्टाबाजी खेल्ने-खेलाउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    यूरोकप फुटबल प्रतियोगिता २०२१ का खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलहरुमा बाजी थापी धेरै ठुलो धनराशी हारजित हुने गर्ने गरेको सुचनाका आधारमा ललितपुर प्रहरी प...}

पुरा पढ्नुहोस्

आज देखि सबै आन्तरिक उडान खुल्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आजदेखि सम्पूर्ण रुपमा आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने बताए ।   यसअघि कोरोना महामारीको जोखिमका कारण उडान सङ्ख्य...}

पुरा पढ्नुहोस्