
मंगलबार दिउँसोदेखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना भारतमा भेटिएका छन् । उनीहरुलाई भारतको सीतामढी रेलवे स्टेशनबाट इन्डियन रेल्वे फोर्सले उद्धार गरेको हो । महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बालिकाहरु भेटिएको र उद्धारका लागि प्रहरी टोली...}
पुरा पढ्नुहोस्साबिकको नेकपा सर्वोच्च अदालतको आदेशका कारण खारेजीमा परेपछि माओवादी केन्द्रको अध्यक्षमा नै फर्किएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसयता सरकार फेर्न थुप्रैचोटी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटिसकेका छन् । नेकपा विवाद देखिएयता नै देउवालाई उनले प्रधानमन्त्रीको अफर गरेर सरकार...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यता विवादमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त रिटको सुनुवाइ तोकिएको हो । १३ चैतमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चको...}
पुरा पढ्नुहोस्प्रहरीले एटीएम मेसिन ह्याक गरी पैसा निकाल्ने एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त दरबारमार्ग खटिएको थियो । परिसरका अनुसार चिनियाँ नागरिक २९ वर्षी...}
पुरा पढ्नुहोस्विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसि...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको करिडोर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले आज एक कार्यक्रमका वीच करिडोर सडक व्यवस्थापन टोली (सीएमटी) परिचालन गरेको छ । महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई संचालनमा रहेका उपत्यकाको मुख्य...}
पुरा पढ्नुहोस्बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को १७औं परराष्ट्रमन्त्रीस्तरीय बैठक भोलिदेखि सुरु हुने भएको छ । बिमस्टेकमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड र भुटान सदस्य मुलुक छन् । बिमस्टेकको शिखर सम्मेलन पछिल्लो पटक सन् २०१८ मा नेपालमा भ...}
पुरा पढ्नुहोस्महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । बुधबार बेलुका करिब साढे ७ बजे औरही नगरपालिका ४ स्थित गौशाला-सम्सी सडक खण्डमा चलेको गोलीबाट बर्दिवासका ३० वर्षीय रोशन कोइराला घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । घ...}
पुरा पढ्नुहोस्पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । बुधबार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाट शाह चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो । काठमाडौँबाट भरतपुरतर्फ जान लागेका पूर्व युवराज चढेको इयर डाइनेष्टीको हेलिकप्ट...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशले हिउँदे अधिवेशन आगामी चैत २५ गतेदेखि बोलाएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले चैत २५ गते दिउँसो १ बजेदेखि हिउँदे अधिवेशन गर्ने निर्णय गरेको हो । गण्डकी सरकारले उक्त निर्णय प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस समेत गरेको छ । &nb...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit