
इथियोपियामा बन्धुकधारीको आक्रमणमा परि ३० जना नागरिकको ज्यान गएको छ । इथियोपियाको शासकिय क्षेत्र ओरामियामा बुधबार राति भएको आक्रमणमा परि स्थानीयको ज्यान गएको अलजजिराले जनाएको छ । स्थानीय ५० वर्षीय कृषक वोसन एन्डएजका अनुसार बन्धुकधारीले स्थानीयलाई एक ठाउँमा जम्मा ग...}
पुरा पढ्नुहोस्इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए ।...}
पुरा पढ्नुहोस्होली खेल्ने क्रममा सामूहिक झडपपश्चात् ज्यान गुमाएका दुवैको शव चार दिनपछि बुधबार अन्त्येष्टि गरिएको छ । गत आइतबार जिल्लाको निसीखोला गाउँपालिका–७ र बडीगाड गाउँपालिका–१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दी...}
पुरा पढ्नुहोस्नेपाली सेनाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताएको छ । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा पूर्वसैनिक सम्मेलन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताए ।&nbs...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ । माओवादी केन्द्रका नेता गणेश शाहका अनुसार मसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो । बुधबार संसदमा...}
पुरा पढ्नुहोस्पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयप्रतिको डरलाग्दो निरासालाई हटाउन न्यायमूर्तिले बुद्धि, विवेक, गुण र क्षमतालाई प्रखररूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन् । नेपाल कानून समाजद्वारा आयोजित ‘संवैधानिक न्याय निरुपणमा संवैधानिक इजलासका चुनौती र योगदान’ व...}
पुरा पढ्नुहोस्साबिकको नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलामा पुनरावलोकनका लागि दिइएको रिट निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बेञ्चले सुनुवाइ गर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको उक्त निवेदनमा आज सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश राणासँग...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्कालै नलिने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केही दिनपछि पुनः बैठक बसेर समर्थन फिर्ताबारे निर्णय हुने बताए ।  ...}
पुरा पढ्नुहोस्नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्थाको कारोबार फुकुवा गरेको छ । दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको कम्पनीको १९ चैतदेखि कारोबार फुकुवा गरिएको हो । कम्पनीले नेप्सेले सोधेको स्पष्टीकरणको जवाफ पठाएपछि कारोबार खुलेको हो । धितोपत्र मूल्यमा प्रभाव पर्ने सूचना सा...}
पुरा पढ्नुहोस्मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्यांग्ले गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit