Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

चैत २५ गतेदेखि गण्डकीको हिउँदे अधिवेशन

गण्डकी प्रदेशले हिउँदे अधिवेशन आगामी चैत २५ गतेदेखि बोलाएको छ । 

 

गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले चैत २५ गते दिउँसो १ बजेदेखि हिउँदे अधिवेशन गर्ने निर्णय गरेको हो । 

 

गण्डकी सरकारले उक्त निर्णय प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस समेत गरेको छ । 

 

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बैठक आह्वान गर्ने गर्छन् ।

 

गत असोज २६ गतेदेखि बजेट अधिवेशन अन्त्य भएयता ६ महिनापछि हिउँदे अधिवेशन बस्न लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै