
एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}
पुरा पढ्नुहोस्भारतको मुम्बईका ठुला ब्यापारीलाई धम्काएर रकम असुल्दै आएका लकडावाला सर्वाधिक खोजीमा रहेका दाउद इब्राहिम र छोटा राजन समुहका प्रमुख सदस्य हुन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसमा रहेका लकडावाला १७ वर्षदेखि नेपालमा नेपाली नागरिकका हैसियत कारोबार समेत गर्दै आएका थिए । ...}
पुरा पढ्नुहोस्नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार फर्किएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थीहरुलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त उपयोगि अनुभवहरुका बारेमा सुनाएका थिए । उनले तालिमरत शिक्ष...}
पुरा पढ्नुहोस्बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । महानगरीय अपराध महाशाखाले शुक्रबार विश्वमै दुर्लभ जनावरमध्ये एक हाब्रे (रेड पाण्डा) को छाला सहित ६ जनालाई पक्राउ गर्यो । मह...}
पुरा पढ्नुहोस्पर्साको भवानीपुर गाउँ पालिका–५ का भरोसप्रसाद पटेल कामको खोजीमा थिए । बुवा सुख्खा बन्दरगाहमा ढुवानी भएर आएका सामान ओराल्ने काम गर्थे । भरोसले पनि केही काम गर्न सके घर चलाउन सहयोग पुग्ने आशामा काम खोज्दै थिए । सामान्य साक्षर उनले काम खोजिदिन गाउँकै शक्ति पासवानलाई भने । ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहानै चीनसँगको सीमा–नाका किमाथाङकालागि हिंडेका छन् । प्रधानमन्त्री ओलीलाई लिन बिहानै एमआइ–१७ हेलिकोप्टर बालुवाटार पुगेको थियो । बालुवाटारबाट प्रधानमन्त्री ओली, भौतिक पूर्वाधार मन्त्री बषन्त नेम्वाङ, राष्ट्रिय सभा बिधायन समितीका पर्शुराम नेगी,...}
पुरा पढ्नुहोस्ह्याम्स र स्टार अस्पताल तथा निजी प्रयोगशालाको कोभिड–१९ को नेगेटिभ रिर्पोट बोकेर हडकड, दुबई र जापान पुगेका यात्रुमा त्यहाँ परिक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले यसको अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पत्राचार गरेको छ । संस्...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयका अनुसार यस आर्थिक वर्षको चार महिनामा २ हजार ७ सय २६ जना फरार अपराधी पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षका १२ महिनामा जम्मा २ हजार ३ सय ३२ जना फरार अपराधी पक्राउ परेका थिए । कोभिड–१९ को विश्वब्यापी महामारीले अर्थतन्त्र ओरालो लागेको छ । बेरोजगारी बढेको छ ।...}
पुरा पढ्नुहोस्नेपालमा प्राविधिक उच्च शिक्षाका लागि पुल्चोक इन्जिनियरिङ कलेजकै तहमा अध्ययन–अध्यापन गराउने संस्थाको कमि त्यतीबेला पुरा भयो । जव २०५०–२०५१ मा चाँगुनारायणमा नेपाल इन्जिनियरिङ ( नेक) कलेज स्थापना भयो । देश–विदेशबाट उच्च शिक्षा लिएका हस्तीहरुले स्थापना गरेको कलेज ‘समाज...}
पुरा पढ्नुहोस्कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो । कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit