Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

भारतबाट तेल ल्याउने, टैंकरमै लुकाएर उत्तै लैजाने 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल आयल निगमका दुई जना चालक यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा छन् । दुबै ना ७ अ २९९५ र ना ७ ख ३६९६ नम्बरका आयल निगमका टैंकरका चालक हुन् ।    नेपाल आयल निगमले ३ मंसिरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पत्र लेख्दै यी दुई चालक बिरुद्ध अनुसन्धान गर्न अनुरोध गरेको...}

पुरा पढ्नुहोस्

कौडा दाउ हान्दाहान्दै मध्यरातमा दिक्तेलको एउटा खालमा जव प्रहरी पुग्यो....

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बिहीबार करिब ११ बजेको थियो । पहाडी जिल्ला दिक्तेल मस्त निन्द्रामा रहेका बेला रुपाकोट मझुवागढी नगरपालिका त्रिवेणी चोकस्थित शारदा श्रेष्ठको घरको एउटा कोठामा भने कौडामा चौंका र छक्का दाउ चम्किएको थियो । जुवाडेहरु दाउ हान्नमा मस्त थिए ।  ठिक त्यहीबेला प्रहरी निरीक्षक दिनेश खरेलको टोलीले छापा...}

पुरा पढ्नुहोस्

विजय र संगमको मृत्यु दुर्घटना कि हत्या? अनुसन्धानगर्दै नवलपुर प्रहरी 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नवलपुर प्रहरीले बुधबार जयश्री खोलाको बाँधमा फेला पारेको एकै घरका दाजुभाईको शवका सम्बन्धमा बिस्तृत अनुसन्धान थालेको छ ।  जिल्ला प्रहरी कार्यालय सुस्तापूर्व र इप्रका गैडाकोटका प्रहरी अधिकारीहरु घटना दुर्घटना हो वा नियोजित हत्या भन्ने बिषयको खोजीमा जुटेका हुन् । दुबै मृत्तकको शवको पोष्टमार्टमपछ...}

पुरा पढ्नुहोस्

स्याङजाकी महिलालाई फेसबुकबाटै १० लाख २८ हजार ठगी गर्ने बाजुराका रुपचन्द्र पाण्डे पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सामाजिक सञ्जाल फेसवुक मार्फत १० लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङजाले एक युवालाई पक्राउ गरेको छ ।  प्रहरीले नेपालगञ्जबाट बाजुराको हिमाली गाउँपालिकाका रुपचन्द्र पाण्डेलाई पक्राउ गरेको हो । उनले आफुलाई ठूलो समस्या परेको, आफु ब्राजिलमा रहेको परिवार गम्भिर विराम...}

पुरा पढ्नुहोस्

क्रिकेटका सट्टाबाज जसले ५० लाख ठगे , भारतीय आधार कार्ड सहित पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले अनलाइन बेटिङका दुईजना नाईकेलाई पक्राउ गरेको छ । उनीहरुले अनलाइन जुवा खेलाउने र नेपाली जुवाडेलाई सिक्किम देखि श्रीलंकासम्म पुु¥याएर घरबार बिहिनसम्म बनाउने गरेका थिए । महानगरीय अपराध महाशाखाले काठमाडौं सामाखुसीका आशिष अधिकारीको जाहेरीका आधारमा  दिपक गुरूङ भन्ने प्युठानका डुबलाल घर...}

पुरा पढ्नुहोस्

गुलाबसा हत्या प्रकरणः साथीको हत्या गरेर धरौटीमा रिहा भएका थिए आरोपी साह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले ६ वर्षीय अवोध बालिका गुलाबसा खातुनको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरेका महोत्तरीका अरुणकुमार साह ६ महिना अघि आफ्नै छिमेकीको हत्या आरोपमा पक्राउ परेका अभियुक्त भएको खुलेको छ । उनी बिरुद्धको मुद्दा अझै जिल्ला र उच्च अदालतमा बिचाराधीन रहेको छ ।  प्रहरी अधिकारीहरुका...}

पुरा पढ्नुहोस्

स्याङजामा एकै दिन समातिए १११ जना जघन्य अपराधका फरार अभियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

स्याङजा प्रहरीले एकैदिन एकसय ११ जना विभिन्न जघन्य अपराधका अभियुक्तलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय स्याङजा र मातहतका इकाईलाई एसपी होविन्द्र बोगटीले एकै दिन बुधबार परिचालन गरेर यो सफलता हात पारेका हुन् । अपराध अनुसन्धानमा अब्बल अधिकारी एसपी बोगटीले विशेष योजना बनाएर अपराध गरेर फरा...}

पुरा पढ्नुहोस्

सत्यदेवी गाउँको लागूपदार्थ ‘कनेक्सन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मणि दाहाल: खोज पत्रकारिता केन्द्र लागूपदार्थ ओसारपसारको कसुरमा अहिले थाइल्याण्डका जेलमा मात्रै ३६ जना नेपाली छन् । १३ देखि ४३ वर्षसम्मको कैद सजाय भोगिरहेका उनीहरूमध्ये उत्तरी धादिङको खनियाबास गाउँपालिकाका र त्यसमा पनि सत्यदेवीका सबैभन्दा धेरै छन् । २०७३ पुसमा धादिङका वेगबहादुर तामाङ (४१)...}

पुरा पढ्नुहोस्