
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गर्ने भएका छन् । सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वक...}
पुरा पढ्नुहोस्रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदै छ । केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन् । यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ । युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएप...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रहिरहन आग्रह गरेको हो । हाल इस्लामावादको भ्...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तान दूतावासले कश्मीरको विषयमा छलफल आयोजना गरेको छ । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले जम्मु कश्मीरमा भइरहेको मानवअधिकार उल्लंघन लगायत विषयमा धारणा राखेका थिए । सन् २०१९ मा जम्मु कश्मीरमा भारतले गरेको कारबाहीलाई अवैध भन्दै उनले त्यो घटना...}
पुरा पढ्नुहोस्नेपाल-पाकिस्तान संसदीय मैत्री समूहका संयोजक सरदार मोहम्मद इरार तरिन र पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीबीच बिहीबार भेटवार्ता भएको छ । भेटका क्रममा दुवै देशबीचको सम्बन्ध थप सुदृढ बनाउँन विभिन्न क्षेत्रमा सहयोग आदान प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो । संयोजक...}
पुरा पढ्नुहोस्ललितपुरको पाटनबाट पाँच दशकअघि हराएको उमामहेश्वरको मूर्ति अमेरिकाले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । अमेरिकाको कोलारोडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएको उक्त मूर्तिलाई नेपालले आफ्नो दाबी गरेपछि दूतावासलाई हस्तान्तरण गरिएको हो । वासिंगटस्थित नेपाली दूतावासले जारी गरेको व...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री खानले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गरेका हुन् । ...}
पुरा पढ्नुहोस्चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बुधबार भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् । त्यस...}
पुरा पढ्नुहोस्नेपालस्थित विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोगका पदाधिकारीहरुले युक्रेनमा रुसले गरेको आक्रमण बिरुद्ध बौद्ध स्तुपामा भेला भएर शान्ति तथा न्यायका लागि कामना गरेका छन् । रुसद्वारा युक्रेनमाथिको अकारण, अनुचित र अनैतिक आक्रमणको विरोधमा बौद्धनाथ स्तूपामा अमेरिकी राजदूत र्यान्डी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit