
नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार बैंकले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प...}
पुरा पढ्नुहोस्पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले नेपालको आर्थिक...}
पुरा पढ्नुहोस्नेपालको महावाणिज्य दूतावासले चीनको ग्वान्झाउमा रहेको गोल्डेन फोनिक्स इन्टरनेशनल होटललाईलाई ‘नेपाल थिम होटल’ अवार्ड प्रदान गरेको छ ।ग्वान्झाउस्थित महावाणिज्य दूतावासले झाओकिङस्थित गोल्ड फोनिक्स इन्टरनेशनल होटलको अन्तर्राष्ट्रिय सम्मेलन हलमा नेपाल थिम होटलको लागि अवार्ड प्रदान गरेको ह...}
पुरा पढ्नुहोस्नेपालको लागि टीभीएस थ्री ह्विलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले थ्री ह्विलर मै पहिलो पटक सबैभन्दा दमदार पावर रहेको टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो डीलर पार्टनरहरु माझ टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको हो । सार्वजनिक सवारी साधनको रुपमा...}
पुरा पढ्नुहोस्लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो । बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह प्रवक्ता रमेश अधिकारीले जुम...}
पुरा पढ्नुहोस्रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणका कारण घटद...}
पुरा पढ्नुहोस्होटल एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताएका छन् । शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष शाहले यस्तो बताएका हुन् । हानले यही जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको...}
पुरा पढ्नुहोस्सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । २०५२ सालमा नबिल बैंकबाट बैंकिङ क्षेत्रम प्रवेश गरेका ४७ वर्षीय पाण्डे ८ वर्ष अघिदेखि सानिम...}
पुरा पढ्नुहोस्बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ । नेपाल धितोपत्र बोर्डले अजोडको गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले उक्त निर्णय गरेको हो । अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}
पुरा पढ्नुहोस्घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit