Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सर्बोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर : खेलकुदमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताएका छन् ।      नेपाल ओलम्पिक कमिटी एनओसीको साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालिन असर गरेको औल्याएका हुन् । राष्ट्रिय खेलकु...}

पुरा पढ्नुहोस्

सडक कार्यालयको लापरबाहीले गैँडा म-यो : चितवन राष्ट्रिय निकुञ्ज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।      सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो । निकुञ्जको वरण्डाभार वन क्षेत्रमा...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका ढकाललाई ‘वेष्ट रेफ्री अवार्ड’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायक घोषित  भएका छन् ।   यही चैत १८ देखि २० गतेसम्म  स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पि...}

पुरा पढ्नुहोस्

काठमाडौैंमा मनाइयो अम्बेडकर जयन्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा बीपी कोइराला भारत–नेपाल फाउण्डेशन काठमाडौं सचिवालयले मंगलबार १३१ औं अम्बेडकर जयन्ती मनाएको छ ।    पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्र...}

पुरा पढ्नुहोस्

नेपालमा थप २४ जनालाई ओमिक्रोन संक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा ओमिक्रोन भेरियन्ट थप २४ जनामा देखिएको छ ।     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।     प्रवक्ता डा.संगीता मिश्राका अनुसार एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जि...}

पुरा पढ्नुहोस्

काठमाडौंमा मनाइयो रवीन्द्रनाथ टैगोरको जन्मजयन्ती 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा सोमबार रवीन्द्रनाथ टैगोरको जन्मजयन्ती मनाइएको छ ।    स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयको सहकार्यमा टैगोरको १६१ औं जन्मजयन्ती मनाइएको हो ।    इन्डिया एट७५ आजादीका अमृत महोत्सवको एक हिस्सा अनुरुप नै यो कार्यक्रम आयोजना गरिएको हो ।&...}

पुरा पढ्नुहोस्

बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाण्डौको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।   कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । उनका अनुसार आगो नियन्त्रणका लागि काठमाण्डौ महानगरपालिकाको दमकल बोलाइएको छ ।   ‘हामी आगो निय...}

पुरा पढ्नुहोस्

भारतमा बेचिन लागेका पाँच सय जनाको नेपालगञ्जको नाकाबाट उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइ...}

पुरा पढ्नुहोस्

घोप्टेभिरमा पहिरो गएपछि रोकियो पृथ्वी राजमार्ग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ ।     चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।       अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्...}

पुरा पढ्नुहोस्

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२२ को बुधबार उद्घाटन भएको छ । काठमाडौंस्थित पाकिस्तान राजदूतावासले आयोजना गर्दै आएको प्रतियोगिताको यो सातौँ संस्करण हो ।   काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रतियोगिताको उद्घाटन गरेका हुन् । नौ दिनसम्म चल्ने प...}

पुरा पढ्नुहोस्