Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सैनिक श्रीमती संघद्वारा वृद्धवृद्धा र गुरुकुलका विद्यार्थीलाई सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सैनिक श्रीमती संघले विराटनगरको वृद्धाश्रम र गुरुकुललाई खाद्यान सामग्री तथा लत्ता कपडा सहयोग गरेको छ ।         सैनिक श्रीमती संघले फागुन ५ गते मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा  ८ अवस्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिमा रहेका ६१ जना वृद्धवृद्धाहरु तथा वि...}

पुरा पढ्नुहोस्

भारतीय दूतावासको आयोजनामा पशुपतिमा योग शिविर

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको छ ।    बुधबार बिहान स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको आयोजना र पशुपति क्षेत्र विकास कोषको सहयोगमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेको प्रमुख आतिथ...}

पुरा पढ्नुहोस्

मतदान केन्द्रमा ह्वीलचेयर लैजान नदिने नेपालगन्जका निर्वाचन अधिकृतलाई कारबाहीको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मतदान केन्द्रमा ह्वीलचेयर लैजान नदिने नेपालगन्जका निर्वाचन अधिकृतलाई कारबाहीको माग गरिएको छ । अपाङ्गता क्षेत्रका १९ संघ–संगठनले शनिबार वक्तव्य जारी गर्दै प्रमुख निर्वाचन आयुक्त, निर्वाचन अधिकृत तथा कर्मचारीलाई कारबाहीको माग गरेका हुन् ।    शुक्रबार भएको मतदानमा नेपालगञ्ज उपमहान...}

पुरा पढ्नुहोस्

निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।    बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गर...}

पुरा पढ्नुहोस्

इन्धनको मूल्यवृद्धि खारेज गर्न माग गर्दै नेविसंघले गर्यो विरोध प्रर्दशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन सुरु गरेको छ ।      शुक्रबार नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मि...}

पुरा पढ्नुहोस्

अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।   अरुण तेस्रोको...}

पुरा पढ्नुहोस्

महासंघद्वारा वनको स्वायत्तता कायम गर्न माग गर्दै विरोध प्रदर्शन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।      शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा महासंघकी के...}

पुरा पढ्नुहोस्

प्रदेश २ कांग्रेसको नेतृत्वमा २ यादव भिड्दै, कसको पल्लाभारी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । उक्त प्रदेशमा देउवा प्यानलका कृष्ण यादव र विमलेन्द्र निधिनिकट रामसरोज यादव सभापतिमा उम्मेदवारी दिएका छन् ।       नेपाली कांग्रेस प्रदेश नम्बर २ को अधि...}

पुरा पढ्नुहोस्

सुरक्षा ऐन कार्यान्वयन गर्न सेक्यूरिटी मजदुर संघको माग 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण कार्यान्वयनको माग गर्दै अखिल नेपाल सेक्यूरिटी मजदुर संघले श्रम विभागमा ज्ञापन पत्र बुझाएको छ ।      सेक्यूरिटी कम्पनीहरुले मजदुरहरुको सेवा सुविधामा ध्यान नदिएको भनि आन्दोलनरत अखिल नेपाल सेक्यूरिटी मजदुर संघले आइतबार श्...}

पुरा पढ्नुहोस्