Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सम्बन्धित समाचार

विमान उडानमा पूर्वसूचना कार्यान्वयन गरिएन : धर्मराज उप्रेती

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मौसमसम्बन्धी पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने  भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।    जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटना प...}

पुरा पढ्नुहोस्

कञ्चनजंघा आरोहणका क्रममा भारतीय नागरिकको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ ।    शुक्रबार आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अय्यरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्च...}

पुरा पढ्नुहोस्

पोखरा विमानस्थलको ९३ प्रतिशत काम सकियो, चिनियाँ विदेशमन्त्रीले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।   चीनको एक्जिम बैंकको रु. २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।   ...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणद्वारा तिलोत्तमा चक्रपथको शिलान्यास

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा चक्रपथको शिलान्यास गरिएको छ । नगरपालिकामा निर्माण भइरहेको चक्रपथको शनिवार गृहमन्त्री बालकृष्ण खाणले शिलान्यास गरेका हुन् ।    गृहमन्त्री खाणले यो चक्रपथ निर्माणका लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्याएका थिए । मन्त्री खाणले चक्रपथको दिगो स्...}

पुरा पढ्नुहोस्

बाँकेमा सेनाको स्वास्थ्य शिविर, ८९६ जनाले पाए सेवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले कोहलपुरस्थित नेपालगञ्‍ज मेडिकल कलेज शिक्षण अस्पतालको आयोजना तथा लायन्स एण्ड लियो क्लब अफ नेपालगञ्‍ज, खजुरा गाँउपालिका तथा बाँके जिल्लामा तैनाथ भैरव प्रसाद गणको समन्वय एवं सहकार्यमा शनिबार स्वास्थ्य शिविर आयोजना गरेको छ ।  ...}

पुरा पढ्नुहोस्

म्याग्दीमा मापदण्डविपरित नदी उत्खननमा अख्तियारको चासो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्याग्दी नदीमा मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो बढाएको छ ।      म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदी बगरमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशनरप्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिए...}

पुरा पढ्नुहोस्

दूतावासले मनायो भारतीय सांस्कृतिक सम्बन्ध परिषदको स्थापना दिवस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले शनिबार नक्सालस्थित होटल मेरियटमा ७२ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीसीआर) स्थापना दिवस मनाएको छ ।    आईसीसीआरका पूर्वविद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ हाल जारी आजादीको...}

पुरा पढ्नुहोस्

सोलुखुम्बुको जलविद्युत् आयोजनामा पाइप पड्किएर २ को मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा २ जना इन्जिनियरको मृत्यु भएको छ ।       आइतबार साँझ उक्त आयोजनाको सुरुङमार्गमा रहेको फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो । विद्युत् उत्पादन...}

पुरा पढ्नुहोस्

काठमाडौंमा फेरि थुप्रियो फोहोर 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ ।   काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।    फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ ।   सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...}

पुरा पढ्नुहोस्

नेपाल चिनाउन ‘भेषभुषा डटकम’ काे सञ्चालन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ ।      सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महानायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरेका हुन् । उनले नेपाललाई भेषभुषाको माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायका साथ भेषभुषा डटकमको शुभारम्भ...}

पुरा पढ्नुहोस्