
भारतीय सेनाले बन्दी रहेका चिनियाँ जनमुक्ती सेनालाई हस्तानान्तरण गरेको छ । भारतीय सेनाले २४ पुसमा अपराध कसुरमा पक्राउ गरेका उनलाई सोमबार बिहान १० बजेर १० मिनेटमा चीनपक्षलाई हस्तानान्तरण गरेको हो । भारतीय संचारमाध्यमहरुका अनुसार उनलाई भारत–चीन सीमा चुसुल–मोल्दो सीमा चौकी...}
पुरा पढ्नुहोस्भारतीय महावाणिज्य दूतावासले आज वीरगञ्जमा तेस्रो 'ओपन हाउस फर कन्सुलर गुनासो' कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको परिसरमा भएको उक्त कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले ग्रहण गरेका थिए । नेपा...}
पुरा पढ्नुहोस्संसदीय सुनुवाई समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको छ । आईतवार सिंहदरवारमा बसेको समितिको बैठकले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारबाट प्रस्तावित राजदूतत्रय घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे र डोरनाथ अर्याललाई अनुमोदन गर...}
पुरा पढ्नुहोस्साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं अवतरण गर्दैैछन् । हाल त्यहाँ रहेका राजकुमार साउद श्रीलंकाको राजधानी कोलम्बोबाट सोमबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रनेछन्। उनी चार्टड विमानमा नेपाल आउनेछन्। उ...}
पुरा पढ्नुहोस्पाकिस्तानका परमाणु वैज्ञानिक डा. अब्दुल कादिर खानको निधन भएको छ । आइतबार ८५ वर्षको उमेरमा इस्लामावादमा उनको निधन भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानले सन् १९९८ मा परमाणु हतियारको सफल परीक्षण गरेको थियो, जसको नेतृत्व खानले गरेका थिए । त्यसपछि पाकिस्तान परमाणु हतिय...}
पुरा पढ्नुहोस्रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बरमा भारतको भ्रमण गर्ने भएका छन् । भारत— रुस बार्षिक सम्मेलनमा सहभागी हुन उनी आगामी डिसेम्बर ६ मा भारत आउने तय भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् । उक्त अवसरमा पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भे...}
पुरा पढ्नुहोस्नेपालले संकटउन्मुख अफगानिस्तानका लागि पठाएको मानवीय सहायता अफागानिस्तानको राजधानी काबुलमा पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सहचिव सेवा लम्सालको नेतृत्वमा १४ टन मानवीय सहायता अफगानिस्तानमा लगिएको थियो । उक्त सहायता मन्त्रालयकी प्रवक्ता सेवा लम्साल नेतृत्व...}
पुरा पढ्नुहोस्पाकिस्तानबाट सगरमाथा चढ्ने सबैभन्दा कान्छा उमेरका (१९ वर्ष) आरोही सहरोज कासिफले नेपाल र पाकिस्तानको हिमालले दुई देशको सम्बन्धलाई बयान गर्ने बताए । शनिबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै आरोही कासिफले पाकिस्तानको ‘के टु’ आरोहण गर्ने समुहले जुन अपनत्व पायो, आफुले नेपालमा त्यही सदभा...}
पुरा पढ्नुहोस्कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको प्रसारणलाइन निर्माण सम्पन्न भएको हो । धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्ता...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit