
नेपालले संकटउन्मुख अफगानिस्तानका लागि पठाएको मानवीय सहायता अफागानिस्तानको राजधानी काबुलमा पुगेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार सहचिव सेवा लम्सालको नेतृत्वमा १४ टन मानवीय सहायता अफगानिस्तानमा लगिएको थियो । उक्त सहायता मन्त्रालयकी प्रवक्ता सेवा लम्साल नेतृत्वको टोलीले काबुल विमानस्थलबाट हस्तारण गरेको मन्त्रलायले जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त मानवीय सहायता सहसचिव लम्साले संयुक्त राष्ट्रसंघ महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई हस्तान्तरण गरेकी थिइन् ।
Ms @sewa_lamsal Joint Secretary of @MofaNepal hands over the humanitarian assistance from Nepal to @RamizAlakbarov Deputy Special Representative of the UN Secretary-General and the Humanitarian & Development Coordinator for Afghanistan at the Kabul Int Airport today.@PaudyalBR pic.twitter.com/0yxgi6Wy0c
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) January 16, 2022
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit