
भारतका पूर्वविदेश सचिव तथा नेपालका लागि पूर्वभारतीय राजदूत श्याम शरणले भारतले विनाहस्तक्षेप नेपालका धेरैभन्दा धेरै क्षेत्रमा संलग्न हुनुपर्ने जनाएका छन् । भारतीय सञ्चारमाध्यम दी इन्डियन एक्सप्रेसमा आज लेख प्रकाशित गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘छिमेकी देशमा राजनीतिक अनिश्चि...}
पुरा पढ्नुहोस्यस वर्षको वसन्तकालीन आरोहणको सिजनमा अन्नपूर्ण हिमाल आरोहणका लागि पाकिस्तानका दुई नागरिकले अनुमति पाएका छन् । आरोही सर्बाज खान र अब्दुल खानले अन्नपूर्ण आरोहण गर्ने भएका हुन् । उनीहरु अन्य २ व्यवस्थापन टिमसहित बिहीबार काठमाडौं आरोहणस्थलतर्फ लागेका छन् । उनीहरुलाई पाकिस्तानमा रहेका नेपाली...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तान दूतावासले बिहीबार ‘आत्मनिर्णयबारे कश्मीरवासीको अधिकार’ सम्बन्धमा छलफल आयोजना गरेको छ । संयुक्त राष्ट्र संघको आत्मनिर्णय अधिकार दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संयुक्त राष्ट्र आयोगलाई ज...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन विदेशी समुदायलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit