
नेपाल भ्रमणमा आएका पाँचमध्ये चार अमेरिकी सांसदसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शुक्रबार आइपुगेको अमेरिकी सिनेटर क्रिस्टेन गिलिब्राण्डको नेतृत्वमा रहेको टोलीले शनिबार देउवालाई भेटेको हो । तीनदिने भ्रमणका लागि अमेरिकी सांसदहरु नेपाल आएका हुन् । ...}
पुरा पढ्नुहोस्मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बोर्ड अफ डाइरेक्टर्सको बैठक यही मंसिर २८ मा बस्ने भएको छ । अमेरिकाको न्युयोर्कमा बस्ने उक्त बैठकमा नेपालबारे पनि छलफल हुने भएको छ । अमेरिकाले एमसीसी परियोजनाअन्तर्गत नेपाललाई सहयोग गर्ने भने पनि त्यसलाई नेपाल सरकारले स्वीकृत गरिसकेको छैन । एमस...}
पुरा पढ्नुहोस्सन् २००५ मा भएको २ देशबीचको श्रम सम्झौतालाई पुनरावलोकन गर्न नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुले आज बसेको बैठकमा सहमति जनाएका छन् । यस बैठकमा २ देशका अधिकारीहरु बीच भएको सम्झौतामा उल्लेख नभएका विषयहरुको अध्ययन गरी थप गर्न सहमति भएको हो । यस बैठकका लागि कतारको प्रशासनिक विकास, श्र...}
पुरा पढ्नुहोस्पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन चार करोड ४३ लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. खगराज बराललाई मंगलबार उक्त रकमको चेक हस्तान्तरण गरेको पाकिस्तानी राजदूतावासले जना...}
पुरा पढ्नुहोस्नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मुलुकको सङ्ख्या १७६ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लाग...}
पुरा पढ्नुहोस्युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}
पुरा पढ्नुहोस्भारतले बुधबार इरान, कजाकिस्तान, किर्गिज गणतन्त्र, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका सुरक्षा प्रमुखहरू तथा वरिष्ठ सुरक्षा अधिकारीहरूसँग अफगानिस्तानमा तालिबान कब्जाको असरबारे छलफल गरेको छ। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सहभागी आठ राष्ट्रले आतंकवाद, कट्टरपन्...}
पुरा पढ्नुहोस्अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो । उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चास...}
पुरा पढ्नुहोस्सरकारले अष्ट्रेलियाको नेपाली राजदूतमा सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ । गत साता माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई फिर्ता बोलाएको सरकारले उनको स्थानमा तुलाधरलाईं सिफारिस गरेको हो । सुम्निमा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी समे...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग फोनवार्तामा आणविक युद्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बक्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन् । उक्त वार्तामा राष्ट्रपति बाइडेनले बारम्बार आणविक युद्ध सुरु गर्नु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit