
पाकिस्तानको संसदको तल्लो सदन राष्ट्रिय सभाबाट इमरान खानको तहरिक–ए–इन्साफ (पीटीआई)का सदस्यहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । साथै उनीहरुले राष्ट्रिय सभामा हुने प्रधानमन्त्री निर्वाचनको पनि बहिष्कार गर्ने उल्लेख गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरा...}
पुरा पढ्नुहोस्साउदी अरबले शनिबार कोरोनाभाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ । अधिकारीहरूले महामारीका कारण वार्षिकरूपमा मनाइने पर्वमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी तथा विदेशी तिर्थालुलाई भ्रमण तथा भेला हुन प्रतिबन्ध लगाएको थियो । ...}
पुरा पढ्नुहोस्अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग फोनवार्तामा आणविक युद्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बक्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन् । उक्त वार्तामा राष्ट्रपति बाइडेनले बारम्बार आणविक युद्ध सुरु गर्नु...}
पुरा पढ्नुहोस्पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मंगलबार मन्त्रीमण्डलका ती सदस्यले पदको शपथ लिएका छन् । उनीहरुलाई पाकिस्तानका कार्यवाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ दिलाएका हुन् । पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्...}
पुरा पढ्नुहोस्इस्लामिक सङ्गठनहरूको लक्षित हत्या, अपहरण र जबरजस्ती धर्म परिवर्तन मार्फत पाकिस्तानमा रहेका धार्मिक अल्पसंख्यकको लागि अफ्ठेरो वातावरण बन्दै गएको छ। सिखहरूमाथि आक्रमणका घटना नियमित रूपमा बढिरहेको छ जसले विभिन्न समुदायहबीच तनाव उत्पन्न गरेको छ। हालै मे १५ मा एक क्रूर घटनामा दुई सिख...}
पुरा पढ्नुहोस्गत वर्ष अमेरिकाको मिनियापोलिस सडकमा अश्वेत जर्ज फ्लोडको घाँटी दबाएर हत्या गर्ने पूर्वप्रहरी अधिकारी डेरेक चौविनर्लाइ साढे २२ वर्षको सजाय सुनाइएको छ । मिनेसोटा कानून अन्तरगत उनले आफ्नो दुई तिहाइ सजाय भोग्नुपर्ने छ । अर्थात उनलाई १५ वर्ष जेलमा बस्नुपर्ने छ । बाँकी रहेको ७ वर्ष उनी रे...}
पुरा पढ्नुहोस्भारतको नागाल्यान्डस्थित मोन जिल्लामा शनिबार राति सेनाको कारबाहीमा सर्वसाधारणको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ । स्थानीयले सेनाको सवारीसाधनमा तोडफोड र आगो लगाएका छन् । सुरक्षा फोर्सविरुद्ध स्थानीयमा प्रहरीमा उजुरी दर्ता गरिएको छ । उक्त घटनापछि भारतका धेरै राज्यमा आम...}
पुरा पढ्नुहोस्पाकिस्तानको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री इमरान खानले देशका सबै तहमा महिला सहभागिता बढाउँदै लैजाने नीतिमा जोड दिएका छन् । यसको पछिल्लो उदाहरण त्यहाँको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश पाएको छ। ५५ वर्षीया आयशा मलिकले सोमबार इस्लामावादमा पद तथा गोपनियताको सपथ लिएकी छन् । ...}
पुरा पढ्नुहोस्आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा १७ जना नयाँ मन्त्री नियुक्त भएका छन् । श्रीलंकाका राष्ट्रपति गोताभय राजपाक्षले सोमबार मन्त्रिपरिषद विस्तार गर्दै १७ जना नयाँ मन्त्री थप गरेका हुन् । मन्त्रिपरिषद विस्तार गरेपछि मुलुकको राजनीतिक संकट तथा आन्दोलनलाई पनि व्यवस्थापन गर्न सहज हुन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit