
नेपाल र चीनबीच भएको समझदारीअनुसार दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम चिनियाँ टोली नफर्किँदा दुई वर्षदेखि अलपत्र परेको छ । २०७६ मा प्रारम्भिक चरणको अध्ययन गरेको चिनियाँ टोली स्वदेश फर्किएपछि फेरि नेपाल नआएको हो । कोरोनाका कारण देखाउँदै चीनले आफ्नो टोली नेपालमा पठाएको छैन । झन्...}
पुरा पढ्नुहोस्मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपालमा चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई नेपालमा परीक्षण गर्न दिने अनुमति दिएको छ । योसँगै नेपालको देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानमा परीक्षण गर्दै छ । भ्याक्सिनको ट्रायल (परीक्षण) नेपालमै हुने...}
पुरा पढ्नुहोस्माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ६ महिनाका लागि मन्त्री बनाउने गरी आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने नेताहरुको नाम चयन गरेको छ । स्रोतका अनुसार पहिलो चरण र दोस्रो चरणमा गरी उक्त पार्टीका नेताहरु मन्त्री बन्नेछन् । पहिलो चरणमा रामकुमार झाँक्री, विरोध खतिवड...}
पुरा पढ्नुहोस्केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि अहिले नयाँ सरकार गठनको चटारो छ । मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी छन् । उनले आइतबार दुई वा सोभन्दा बढी दलको सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन् । आज मंगलब...}
पुरा पढ्नुहोस्सांसदहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयबाट नगएको भए गृहमन्त्री रामबहादुर थापाले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका सांसदहरुले यस्तो बताएका हुन् । ...}
पुरा पढ्नुहोस्संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाकालागि सिफारिस भएका छन । सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो। गृहसचिव महेश्वर न्यौपा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका एआईजीहरुको सरुवा रोक्ने गरी निर्णय भएकोबारे आफूहरुलाई जानकारी नभएको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन् । नयाँ सरकार गठन भएसँगै नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले यसअघिको सरकारले गरेको एआईजीहरुको सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको उल्लेख गर्दै समा...}
पुरा पढ्नुहोस्शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको तीन सदस्यीय समितिले काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । प्रतिस्पर्धी चार दर्जनमध्ये उनीहरुको नाम सिफारिस भएको हो । सिफारिसमा पर्नेमा विश्वविद्यालयका हालका उपकुलपति डा. रामकण्ठ माकाजु, पूर्वरजिष्ट्रार...}
पुरा पढ्नुहोस्मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच भएको ‘एमसीसी नेपाल कम्प्याक्ट’ कार्यान्वयनको लागि स्थापना गरिएको एमसीए नेपालले सडक विभागका सडक मर्मतसम्बन्धी परीक्षणका लागि आवश्यक विभिन्न उपकरणसहितका चार वटा प्रयोगशाला बनाएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त चारवटा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit