मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपालमा चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई नेपालमा परीक्षण गर्न दिने अनुमति दिएको छ । योसँगै नेपालको देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानमा परीक्षण गर्दै छ ।
भ्याक्सिनको ट्रायल (परीक्षण) नेपालमै हुने भनेपछि विभिन्न कौतुहलता उत्पन्न भएका छन् । आखिर के हो त मन्त्रिपरिषद्को बैठकले नेपालमा परीक्षण गर्न अनुमति दिएको एमआरएनए भ्याक्सिन ? यसले के गर्छ ? कस्तो किसिमको भ्याक्सिन हो यो ? भन्ने बारेमा न्यूज एजेन्सी नेपालले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीसँग गरेको कुराकानी :
मन्त्रिपरिषद् बैठकले एमआरएनए खोपको परीक्षण गर्न दिने निर्णय गरेको छ, यो कस्तो खोप हो ?
चीनमा वालभ्याक्स भन्ने कम्पनी छ । यो अमेरिकाको फाइजर जस्तै कम्पनी हो । त्यो भाइरस स्पेसिफक भ्याक्सिन हो । वालभ्याक्सले उत्पादन गर्ने एमआरएनए भ्याक्सिन फ्रिज टेम्पे्रचरमा स्टोरेज गर्न मिल्छ । फाइजर माइनस २० डिग्रिमा राख्नु पर्छ । हाम्रो जस्तो मुलुकमा एमआरएनए जस्तो भ्याक्सिन भएपछि स्टोरेज गर्न ट्रान्सपोटेशन गर्न सजिलो हुन्छ । वालभ्याक्स भन्ने कम्पनीले प्रायोजन गरेको भ्याक्सिनलाई देउराली जनता फर्मास्युटिकल्स भन्ने नेपाली कम्पनीले लोकल पार्टनरको हिसावले काम गर्न खोजेको हो । बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानमा यसको ट्रायल गर्ने साइडको हिसावले काम हुँदै छ र ३ हजार स्वयंसेवक सहभागिमा यसको ट्रायल (परीक्षण) शुरु गर्न लागिएको छ ।
हामीले इथिकल हिसावमा नेपाल सरकारले पहिला पास गरेको भ्याक्सिन ट्रायलको (प्रोसेस) प्रक्रिया अनुसार सर्वप्रथम जसले भ्याक्सिन ट्रायल गर्न चाहन्छ, त्यो ट्रायल गर्दा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा पहिला प्रस्ताव लैजान्छ । प्रस्ताव साइन्टिफिक हिसावमा, इथिकल रिपोर्टबाट हेरेपछि यो ठीक छ भन्ने भएपछि हामीले मन्त्रालय हुँदै क्याबिनेट पठाउनुपर्छ । त्यो क्याबिनेटले पास गरेको अवस्था हो यो । क्याबिनेटले पास गरेपछि पनि अझै सकिएको छैन र यो डकुमेण्ट औषधि व्यवस्था विभागमा लाइसेन्सको लागि जानुपर्छ ।
औषधि व्यवस्था विभागले फाइनल स्वीकृति दिइसकेपछि हामीले त्यसको प्रोसेसमा कति कहाँ भएको छ, सबै हेरेर लोकल साइटसँग छलफल गरेर, कम्पनीसँग छलफल गरेर हामीले अघि बढ्नुस् भनेपछि यो ट्रायल शुरु हुन्छ । अर्को कलेरा वाला भनेको रेगुलर चलेको भ्याक्सिन मध्येकै एक हो ।
ट्रायलमा (परीक्षण) व्यक्तिको छनोट कसरी हुन्छ, ती व्यक्तिहरुले कसरी सहभागिता जनाउने ?
आम पब्लिकले एउटा बुझ्नै पर्ने कुरा के हो भने क्लिनीकल ट्रायलका ४ फेजमध्ये तेस्रो फेजको ट्रायल हो । यसमा सेफ्टी हेरिन्छ, मानिसलाई हानि गर्छ कि गर्दैन ? र अर्को इफेक्टिभ कत्तिको छ भनेर हेरिसकेपछि थोरे पपुलेशनमा ठीक छ भनेर अगाडि बढेको र साइन्टिफिक पब्लिकेशन पछाडि तेस्रो चरणमा प्रवेश गरेको हो । यसलाई हामीले मल्टिसेन्टिक, मल्टिनेशनल ट्रायल भन्छौँ । मल्टिनेशनल ट्रायलभित्रमा लगभग १५, २० हजारदेखि ३० हजारसम्म सहभागिता हुन्छन् ।
सहभागीमा भ्याक्सिन लगाएर हेरेपछि इफेक्टीभिटी अझै बढी पर्दो रहेछ । फरदर सेफ्टी कति छ ? फरदर इफेक्टिभ कति छ, भनेर हेर्ने हो, थर्ड फेजको ट्रायलको विषय त्यही नै हो । अहिले हामीले लगाएका भ्याक्सिनहरु पनि थर्ड फेज सकिसकेपछाडि इमर्जेन्सी अथवा मान्यता पाएपछि लगाएको भ्याक्सिन हो । यद्यपि यसको रिसर्च भइरहेको छ । यसले कहिलेसम्म काम गर्छ, कुन उमेर समूहमा काम गर्छ, बच्चा, बुढाबुढी, प्रेग्नेन्सीको बारेमा हेर्नै बाँकी छ । अथवा लगाएको भ्याक्सिन कहिलेसम्म रहन्छ, अथवा भ्याक्सिन लगाइसकेपछि शरीरले भ्याक्सिनको लागि एन्टीबडी उत्पादन गर्ने, आफैँ क्षमता उत्पादन गर्छ की गर्दैन यी सबै हेर्नै बाँकी छ । त्यसकारणले अध्ययनकै क्रममा छ । थर्ड फेज ट्रायलमा काम कत्तिको गर्छ भनेर हेरिन्छ, फरदर सेफ्टी हेरिन्छ । त्यसकारणले यसमा डराइहाल्नुपर्ने स्थिति होइन ।
सहभागिको छनोट इथिकल रिपोर्टमा हाल्दा सबै कुरा हुन्छ, पार्टीसिपेटको प्रोटोकलमा डिजाइन हुन्छ, त्यो प्रोटोकल, डिजाइन, मेथोलोजीमा कहाँ, कसरी, कुनकुन मान्छेमा गर्ने, कस्ता उमेर समूहमा गर्ने, हार्महरु के हुनसक्छ, बेनिफिट के हुन्छ, सबै कुरा साइन्टिफिक हिसावले हेरेपछि मात्रै हामीले अगाडि बढाउने हो । पार्टीसिपेट सिलेक्शन गर्ने कुरा त्यहीँ नै उल्लेख भएको हुन्छ । जहाँ जस्तो अवस्थामा मान्छे खोजेर ल्याएर दिने होइन, प्रोटोकलमा उल्लेख भएअनुसारको आधारमा मान्छे स्वतन्त्र हुन्छ । प्रि क्लिनीकल स्टडी गरेर ल्याबमा काम गर्दा गिग्न्यापिक भन्ने कुरा गलत छ । कोही ट्रायलमा सहभागी नभए त विश्वमा भ्याक्सिन कहीँ बन्दैन, ट्रायलमा सहभागी हुने मान्छे भोलेन्टियर हो, स्वतन्त्र हिसावले आउन पाउँछ, कसैलाई जबरजस्ती गर्न पाइँदैन । अन्तर्राष्ट्रिय कानूनले छुन्छ । त्यसैले अन्तर्राष्ट्रिय कानून पढेर, बुझेर मात्रै दिन्छौँ ।
यदि ट्रायल सफल भए त विश्व नै लाभान्वित भयो, तर भवितव्य केही भयो भने के छ नेपालको कानून ?
हामीले जहिले पनि अन्तर्राष्ट्रिय खालको ट्रायल गर्दा कुन अस्पतालमा उपचार गर्ने, समस्या भए कसरी लैजाने, के गर्ने, केयर गर्नेदेखि लिएर इन्स्योरेन्सका कुरा पनि हुन्छन् । इन्स्योरेन्स बिना हामी गर्दैनौ । त्यसबाट सामान्य बिरामी, गम्भीर बिरामी हुँदा के गर्ने, कहाँ उपचार गर्ने, उपचार गरेबापत्को खर्च कसले व्यहोर्ने भन्ने अन्तर्राष्ट्रिय नियमानुसार नै हुन्छ । प्रायोजकको नियममा प्रायः कम्पनी नै प्रायोजन हुन्छ, छैन भने कुनै संस्था र वा अन्य केही हुन्छ । त्यो कम्पनीको कुराभित्र पर्छ, दायित्व भित्र पर्छ, त्यतिखेर खर्च नै त्यसरी छुट्याएको हुन्छ । प्रायोजकले हामीलाई बजेट दिँदा नै शीर्षकसहितको खर्च गर्ने कुराहरु आउँछ । यसमा सहभागिले खर्च गर्नु पर्दैन । प्रोटोकलले डिजाइन गरेअनुसार नै खर्च गर्नुपर्छ र इन्स्योरेन्स बिना सअभागी हुन दिँदैनौ ।
ट्रायलमा व्यक्तिले पाउने लाभ र सरकारले पाउने लाभ कसरी पहिचान हुन्छ ?
क्लिनीकल रिसर्चमा सामान्य ब्लड निकाल्नेदेखि भ्याक्सिन लाउने कुरा हुन्छन्, त्यहाँ मान्छेहरुको बेनिफिट (लाभ) र हानी (रिस्क) को बारेमा कुरा गर्छौं । त्यसैले जहिले पनि हामीले हानी भन्दा लाभ बढाउनुपर्छ भन्नेमा लाग्छ । बेनिफिट भनेको के हुन्छ भने कुनै पनि क्लिनीकल ट्रायल गर्दा एउटा कुरा त हाम्रै पपुलेशन (जनसंख्या) मा हाम्रै समुदायमा भ्याक्सिन लगाउनु भन्दा अगाडि नै उमेर समूह देखि लिएर शीर्षकगत हिसावले, जेनेटिक हिसावले सबै कुराहरु पहिले नै हेर्न पाइन्छ, भोलि सबैमा भ्याक्सिन लगाउँदा अलरेडी हामीले हेरिसकेका हुन्छौँ । हाम्रो जेनेटिक मेकअप अनुसार पनि यो भ्याक्सिन राम्रो हुन्छ कि हुँदैन थाहा भइसकेको हुन्छ । किनभन्दा अमेरिकामा पपुलेशन र त्यहाँको जेनेटिक्स क्षेत्रगत हिसावले भौगोलिक खानपान, यहाँ फरक छ । त्यसैले कहिले काहीँ भ्याक्सिनले काम गर्ने कुराहरु फरक पर्न सक्छ ।
एउटा कुरा हाम्रो क्षेत्रगत, भौगोलिक हिसावले हाम्रोमा हेर्न पाइन्छ, अर्को ट्रायलको अन्तर्राष्ट्रिय मान्यता के हो भने ट्रायल गर्ने पार्टीसिपेट (सहभागि) र राज्यले के सुविधा पाउँछ भनेको इन्ट्रनशिप मनि मात्रै होइन, एउटा रेटमा पनि कुरा गर्न सकिन्छ अथवा कति सहुलियत दरमा दिन सकिन्छ भन्न सकिन्छ, सबैभन्दा महत्वपूर्ण कुरा समयमा पाइन्छ कि पाइँदैन । ट्रायल दिनुभन्दा अगाडि हामीले ३,४ वटा कुराहरु भन्छौँ, जहिले पनि इथिक्समा एउटा ह्यूमन पार्टीसिफेट, आफ्टर ट्रायल, दोस्रो राज्यले के बेनिफिट गर्छ, ट्रायलपछि, अर्को क्वालिटीको प्रायोरेटी बिना काम गर्दैनौ पहिल्यै भनिसकेका हुन्छौँ ।
क्वालिटी राम्रो आएको खण्डमा हामीले पाउने बेनिफिट के हुन्छ भनेर पहिल्यै सोध्छौँ । र उसले लेखेर पठाएको हुन्छ । जस्तै कसैले फ्री दिन्छु भन्छ, केही डोजहरु, अब केही डोज फ्री मात्रै भन्दा पनि २,४ लाख डोजहरु फ्री दिएर त यसको भ्याल्यू (महत्व) छैन । हामीले पाउने समयमा र रेटमा हो । जस्तै चाइनामा उत्पादन भएको भ्याक्सिन ३०,३५ डलरमा आउँदैन भनेर बसिरहेको अवस्था छ । इभन इण्डियाको कोभिशील्ड पनि शुरुमा ३,४ डलरमा आउने भन्यो पछि ८,९ डलर बढ्दै गयो । हामीले रेट कम्परमाइज नगरीकन हामीलाई रेट चाहियो भन्न सक्छौँ । हामीले के भन्ने गरेका छौँ भने लगाउने कम्पनी जुन देशमा बनेको छ तिनै ठाउँमा लगाउँदाको रेटमा हामीलाई चाहियो भनेका छौँ । त्यहाँबाट ट्रान्सपोटेशन क्रस भए हामी तिर्न सक्दैनौ भनेर पहिले नै भन्न सक्छौँ । त्यो राइट हामीसँग छ ।
यस्तै हामीले ट्रायल गर्न पायौँ, ट्रायल भनेको साइन्स हो, एउटा साइन्स डेभलप (विकास) गर्दा जहिले पनि लाभ मात्र खोजेर हुँदैन । हामीले भ्याक्सिन ट्रायल शुरु गर्नु भनेको क्यापासिटी (क्षमता) विकास गर्नु हो । क्यापासिटीपछि साइट डेभलप हुन्छ, त्यहाँ रिसर्चहरु हुन्छन्, त्यहाँको ट्रेनिङका कुराहरु हुन्छन् । एउटा अनुभवका कुरा भइसकेपछि अरु ट्रायल गर्दा सहजै काम गर्छौं । भोलि प्रोडक्शन गर्न पनि हामीलाई सजिलो हुन्छ ।
यो कम्पनीको कमिटमेण्ट के छ ?
यो कम्पनीको कमिटमेण्ट राज्यलाई उसले भन्छ, हामीसँग भएको कमिटमेण्टको कुरा के छ भन्दा केही डोज भ्याक्सिन फ्री दिन्छु भनेको छ, अर्को उत्पादन गर्नलाई टेक्नोलोजि दिन्छु भनेको छ । यो धेरै महत्वपूर्ण छ । कम्पनीले भोलि नेपालमा टेक्नोलोजी ट्रान्सफर गर्दा देउराली जनता फर्मास्युटिकल्स सक्षम बनाउने भनेको छ । त्यो अनुसार राज्यले पनि एउटा नीति बनाएर पास गरिसकेको अवस्था भएको हुनाले भोलि त्यो टेक्नोलोजी नेपाल आउदा सजिलो पर्छ ।
नेपालमै भ्याक्सिन उत्पादन गर्ने गरेर कार्यदलले काम गरिरहेको भन्ने कुरा छ यो कहाँ पुग्यो ?
क्याबिनेटले अस्ति भर्खर पास गर्यो, राजपत्रमा भर्खर आएको छ, त्यसमा एउटा अन्तर्राष्ट्रिय लेभलको बनाउने कुरासहित कुन कुन रोल के ? भन्ने कुरा छ, राज्यले के के सुविधा दिनुपर्छ, जग्गा, बाटो, बिजुली वा ट्याक्स फ्री गरिदिने, राज्यले किनिदिने कुरा, ती सबै कुराहरुलाई उल्लेख गरेको छ । यसलाई कार्यान्वयनको लागि स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । अब यो वर्षको नीति तथा कार्यक्रममा लिएर जानुपर्छ ।
यो बाहेक अन्य कुनै भ्याक्सिन इन्ट्रेस्टेड (इच्छुक) भएर ट्रायलमा आउने कुरा छ कि ?
यसबाट बाटो खुलेको छ । यो मुलुकमा भ्याक्सिन रिसर्च पार्टीकुलर दिनको लागि मात्रै गर्ने कुरा होइन, साइन्सको डेभलवमेण्ट गर्न हो । भोलि त के हुन्छ भने कोरोना कहिलेसम्म रहन्छ, भ्याक्सिन कति डोजसम्म चाहिन्छ ?कुन भेरियन्टको लागि काम गर्छ हामीलाई थाहा छैन । त्यसैले धेरै भन्दा धेरै रिसर्च गर्न सक्ने स्थिती भयो भने राम्रा कम्पनीहरुको भने भोलि राज्यलाई छान्न पनि सजिलो हुन्छ । अहिले त हामीले भ्याक्सिन प्राप्त गर्ने कुरा मात्रै गरेका छौँ । अब हामीले लगाएको भ्याक्सिनको प्रभाव त हामीले हेरेका छैनौ । अहिले बल्ल अध्ययन हुँदैछ, लगाइसकेपछि कुन भ्याक्सिन इफेक्टिभ छ, कुनले साइड इफेक्ट कम गर्यो, कुन क्वालिटी छ भन्ने हेर्नलाई फेरि फर द स्टडी गर्नुपथ्र्यो, अब भ्याक्सिन ट्रायल गर्दा हाम्रो प्रक्रियामा पुगेर क्राइट एरिया पुग्छ भने हामी भ्याक्सिन रिसर्च गर्न आह्वान नै गर्छौं ।
अहिले हामीले कोरोनाविरुद्धका कति वटा भ्याक्सिन लगाइरहेका छौँ ?
मलाई जानकारी भएसम्म ४ वटा भ्याक्सिन लगाइरहेका छौँ । एउटा कोभिशील्ड, भारतको अक्सफोर्डसँगको एस्ट्राजेनिका कम्पनीको, एउटा भेरोसेल, चाइनाको सिनोफार्म कम्पनीको, स्पुतनिक भी पनि आउने भनेको आइसकेको छैन, अर्को जोनसन र मोडर्नाको पनि अमेरिकी कम्पनीको छ । पाइपलाइनमा फाइजर आउने भनेको छ, भ्याक्सिन कहिलेसम्म, कतिसम्म चाहिन्छ भन्ने हामीलाई थाहा छैन, त्यसकारण रिसर्चलाई प्रायोरेटी दिएको हो । अझै बढी दिनुपर्यो, यसलाई अन्तर्राष्ट्रियकरण गर्नलाई हामीले के गर्नुपर्यो हामी तयार छौँ, भ्याक्सिन आइसकेपछि ट्रायलको मनिटरिङ, स्टरिङ कमिटी हामी मन्त्रालयसहित हामी बस्छौँ ।
स्टेरिङ कमिटीले ट्रायल कसरी भएको छ ? हानी केही भएको छ कि छैन ? यो हेर्छौं तर ट्रायलको अर्को ब्यूटि के हुन्छ भने डाटा सेफ्टी मनिटरिङ बोर्ड हुन्छ, यसमा अन्तर्राष्ट्रिय साइन्टिस्टहरु हुन्छन्, त्यो सबै इन्डिपेण्डेड हुन्छन् । ट्रायलबाट आएका डकुमेण्टहरुमा हानी भएको छ कि छैन, साइडइफेक्ट भएको छ कि छैन, त्यो खराब स्थिती देखिने भयो भने तत्काल त्यो बोर्डले रोक्न सक्छ, त्यो अधिकार छ । त्यसले दिएको आधारमा मात्रै ट्रायल अघि बढ्ने नबढ्ने थाहा हुन्छ । त्यसले गर्दा गलत हुँदा रोक्ने मेकानिजम हुन्छ, हामी तत्पर छौँ यो काम गर्नलाई ।
order plaquenil generic - plaquenil 400mg canada cost hydroxychloroquine
ivermectin us - buy ivermectin 12mg price of ivermectin tablets
buy generic cephalexin 250mg - buy cleocin online erythromycin buy online
order sildenafil 100mg online - disulfiram medication order antabuse online cheap
rhinocort oral - budesonide nasal spray buy ceftin 500mg online
bimatoprost uk - desyrel buy online trazodone usa
sildenafil for sale - buy zantac 150mg pill order zantac generic
generic cialis canada - cialis 20mg pill stromectol liquid
tadalafil brand - erectile dysfunction medicines free ed pills
online casino with free signup bonus real money usa - money slots prednisone 40mg usa
prednisone without prescription - cheap accutane buy accutane 40mg online cheap
order amoxicillin 500mg for sale - order amoxicillin pill order viagra 100mg online cheap
cialis over the counter - buy cialis 10mg online cheap cialis price
ivermectin 8 mg - stromectol virus zithromax without prescription
zithromax oral - medrol 16 mg otc buy methylprednisolone
generic baricitinib - buy baricitinib 4mg sale priligy order
glucophage canada - metformin cost order atorvastatin 20mg generic
amlodipine 5mg cost - buy omeprazole online cheap purchase prilosec
brand lopressor 50mg - cheap tadalafil online order cialis 10mg without prescription
buy cialis 20mg pill - us viagra sales canadian viagra
stromectol 3mg - ivermectin 12 mg oral buy stromectol 6mg
order clomid 100mg pills - order cetirizine pill zyrtec tablet
clarinex online buy - order clarinex 5mg aristocort order
misoprostol 200mcg usa - synthroid 150mcg generic levothyroxine for sale online
purchase sildenafil - cheap neurontin online order generic neurontin 800mg
cheap cialis sale - cenforce 50mg uk cenforce 50mg canada
diltiazem ca - zyloprim oral zovirax 400mg usa
order atarax 25mg sale - order hydroxyzine 10mg pill rosuvastatin us
order ezetimibe 10mg pills - purchase ezetimibe generic order citalopram 20mg online cheap
buy viagra tablets - flexeril without prescription brand cyclobenzaprine
order toradol sale - purchase ozobax without prescription ozobax over the counter
buy colchicine 0.5mg sale - buy strattera buy strattera 25mg pill
real viagra pharmacy prescription - plavix 150mg generic clopidogrel us
order sildenafil 50mg generic - order sildenafil 100mg generic sildenafil for women
buy esomeprazole 40mg generic - order phenergan sale phenergan over the counter
tadalafil 10mg over the counter - is cialis generic cialis us
buy modafinil 100mg pill - provigil oral best over the counter ed pills
order accutane 20mg generic - isotretinoin 10mg without prescription order zithromax online
lasix usa - order furosemide 40mg pill sildenafil overnight delivery
buy cialis 40mg sale - sildenafil 100mg pill buy viagra 100mg pill
tadalafil 5mg cheap - buy cozaar generic warfarin buy online
order topamax 200mg for sale - buy levaquin pill order sumatriptan
purchase avodart without prescription - cialis 5mg price tadalafil 20mg ca
viagra 100 mg - buy viagra 150mg generic cialis 20mg cost
best drug for ed - purchase prednisone online cheap buy prednisone 10mg generic
buy isotretinoin 20mg pill - purchase accutane online cheap amoxil 1000mg sale
lasix 40mg tablet - buy azithromycin 250mg generic azithromycin 250mg oral
doxycycline 200mg sale - purchase hydroxychloroquine generic generic chloroquine 250mg
buy generic cialis 5mg - sildenafil drug viagra online
modafinil 100mg for sale - buy sildenafil 100mg viagra 150mg oral
buy erection pills - prednisone 20mg cheap deltasone pill
isotretinoin over the counter - isotretinoin online order celebrex brand
buy generic flomax 0.4mg - oral spironolactone buy aldactone 100mg pill
buy simvastatin 20mg generic - order zocor 20mg for sale buy thesis paper
casinos online - online casino real money usa affordable thesis writing
casino real money - ampicillin order online ampicillin 500mg usa
cipro 500mg uk - buy tadalafil 20mg for sale us pharmacy cialis
order viagra 150mg sale - buy prednisone 40mg without prescription buy vardenafil online uk
order prednisolone 40mg for sale - buy generic neurontin cialis online buy
buy augmentin 375mg sale - buy augmentin generic cialis next day
buy bactrim 960mg pills - purchase viagra online buy viagra 100mg pills
order cephalexin 250mg sale - cephalexin 500mg pill erythromycin canada
buy fildena 100mg pills - nolvadex 20mg pill ivermectin us
provigil for sale online provigil 100mg price
rhinocort ca - buy generic rhinocort disulfiram 250mg cheap
provigil cheap modafinil 200mg sale
cost provigil 200mg modafinil 100mg brand
buy provigil pill modafinil 200mg ca buy provigil 100mg generic
buy provigil 200mg online provigil online order
order cefuroxime 500mg sale - cialis 20mg oral cialis price walmart
order modafinil 100mg for sale modafinil 200mg price
modafinil medication provigil for sale
purchase modafinil sale purchase provigil online cheap
buy provigil pills provigil 200mg cheap
https://erythromycinn.com/# erythromycin ointment
buy modafinil pill buy generic provigil 100mg
ampicillin cost - cialis usa tadalafil 40mg usa
buy modafinil sale modafinil over the counter
order amoxil generic - zithromax cost order generic levitra 10mg
ivermectin 6mg for sale - ivermectin pills vardenafil 20mg over the counter
doxycycline 100mg pill - clomid 100mg tablet us cialis sales
cialis overnight - best online pharmacy in canada order provigil without prescription
http://erythromycin1m.com/# erythromycin fish
prednisone medication - buy isotretinoin 20mg online cheap buy accutane 20mg pill
order amoxicillin - buy generic amoxicillin 500mg viagra pills 25mg
order prednisolone 20mg online cheap - viagra 100mg generic order sildenafil 100mg sale
order lasix 40mg - lasix 100mg sale ivermectin 3mg pills for humans
cost hydroxychloroquine 200mg - hydroxychloroquine 400mg canada baricitinib 2mg canada
metformin 500mg oral - buy atorvastatin without prescription norvasc 5mg uk
http://erythromycin1m.com/# erythromycin lactobionate
buy generic lisinopril - lopressor 50mg without prescription atenolol 100mg oral
vardenafil 10mg for sale - methylprednisolone 16 mg without a doctor prescription clomiphene cheap
purchase ventolin online cheap - casino online real money order generic dapoxetine
erythromycin medication amoxicillin vs erythromycin
erythromycin rosacea how to apply erythromycin ophthalmic ointment
buy synthroid 100mcg for sale - oral triamcinolone 10mg buy hydroxychloroquine 200mg generic
order cialis 40mg for sale - order cialis 10mg for sale sildenafil 50mg for sale
order deltasone pill - prednisone medication amoxicillin 500mg brand
hydroxychloroquine hcq 200mg plaquenil for sale online hydroxychloroquine 200mg where to buy
diltiazem 180mg ca - buy diltiazem 180mg for sale order neurontin 800mg without prescription
lasix 100mg drug - order zovirax 400mg for sale buy doxycycline sale
order cenforce 100mg sale - cenforce 100mg pills motilium uk
hydroxychloroquine hcq over the counter doctors prescribing hydroxychloroquine near me
sildenafil order online - viagra 150mg for sale cialis 20mg canada
purchase provigil online - buy rhinocort without prescription rhinocort ca
order plaquenil generic alberta hydroxychloroquine online
isotretinoin pills - tetracycline canada order tetracycline
tadalafil 5mg oral - buy cialis order generic cialis 5mg

© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
tadalafil 5mg oral - buy cialis order generic cialis 5mg