Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

लुम्बिनी आइपुगे मोदी, भने– बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् ।    लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय...}

पुरा पढ्नुहोस्

टर्कीमा समातिए अवैधरुपमा युरोप प्रवेशको योजनामा रहेका ३७ नेपाली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टर्कीको प्रहरीले अवैधरुपमा ग्रीस प्रवेशको योजनामा रहेका ३७ नेपालीलाई पक्राउ गरेको छ ।   टर्कीको प्रहरीका अनुसार इस्तानबुलको एक घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु मध्यरातमा भागेर ग्रीस पुग्ने योजनामा रहेको प्रहरीको दाबी छ ।   इस्तानबुलमा रहेका नेपालीले दिएको जानकारीअनुसार...}

पुरा पढ्नुहोस्

दक्षिणकालीमा रोकिएन ढुंगाबालुवाको अवैध उत्खनन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंका दक्षिणकाली क्षेत्रमा अवैध खानी उत्खनन भइरहेको स्थानीयले गुनासो गरेका छन् । ढुंगा, बालुवालगायत प्राकृतिक स्रोतसाधनको राति राति अवैध उत्खनन भइरहे पनि नियामक निकायले रोक्न नसकेको उनीहरुले गुनासो गरेका हुन् ।    पछिल्लो समय दक्षिणकाली क्षेत्रमा भइरहेको दोहनविरुद्ध अख्तियार दुर...}

पुरा पढ्नुहोस्

प्रदेश प्रहरी ऐन कार्यान्वयनमा केन्द्रको अवरोधपछि मधेश प्रदेशमा सङ्कल्प प्रस्ताव पेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मधेस प्रदेशसभामा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश भएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सङ्कल्प प्रस्ताव पेश गरेका हुन् ।      सङ्कल्प प्रस्ताव पेश गर्दै मन्त्री साहले प्रदेश प्रहरी ऐन कार...}

पुरा पढ्नुहोस्

अनौपचारिक क्षेत्रलाई सरकारले सामाजिक सुरक्षा दिन चाहेनः जिफन्ट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दिन सरकारले नचाहेको आरोप लगाएको छ ।     अन्तर्राष्ट्रिय श्रमिक दिवसको अघिल्लो दिन जिफन्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो । अनौ...}

पुरा पढ्नुहोस्

अस्थायी उपाय अपनाएर मेलम्ची ल्याउन ठेक्का भइसकेको छ : खानेपानी मन्त्री चौधरी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

खानेपानीमन्त्री उमाशंकर चौधरीले हाल अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरी ठेक्का सम्झौता गरिसकिएको बताएका छन् । निर्माण कम्पनी निर्माणस्थलमा परिचालित भई काम सुरु गरिसकेको उनको भनाइ छ ।    आइ...}

पुरा पढ्नुहोस्

तारा एयर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ ।   विमान...}

पुरा पढ्नुहोस्

निर्वाचन भयरहित वतावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण छः राष्ट्रपति भण्डारी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्ने बताएकी छन् । ्   राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा बोल्दै राष्ट्र...}

पुरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जद्वारा ५ महिनामा  १०९ वन्यजन्तुको उद्धार  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य रहेका छन् ।     उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र...}

पुरा पढ्नुहोस्