
सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ । कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशास...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ गुम्बामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) गुम्बा स्थापना गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर–१६ गण...}
पुरा पढ्नुहोस्नेपाली सेनाले भारतीय सेनालाई नेपालमा निर्मित एकलाख थान मेडिकल मास्क र नेपालमा जन्मिएका भगवान गौतम बुद्वको प्रतिमा उपहार दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सो उपहार जंगी अड्डामा हस्तानान्तरण गरेका हुन् । यस्तै भारतले नेपाल भा...}
पुरा पढ्नुहोस्विवाहको प्रलाभन देखाई ४२ लाख ३० हजार ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाका अनुसार ठगीको आरोपमा रामेछाप, साँधुटार नगरपालिका वडा नं. ३ स्थायी घर भई अहिले काठमाडौंको धापासी बस्ने ५२ वर्षीय नबिन भन्ने लोकबहादुर श्रेष्ठ पक्राउ परेका हुन्। ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले मुस्ताङको लोमान्थाङ–४ नेचुुङमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । वातानुकुलित २४ कोठा सहित भवन निर्माणको बुधबार गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्तरूपमा शिलन्यास गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खना...}
पुरा पढ्नुहोस्नेपालकाे एकिदने कार्यगत भ्रमणमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङगेले नेपाल बसाइमा सबैभन्दा लामाे समय सैनिक मुख्यालय जंगी अड्डामा बिताएका छन्। नेपाली सेनाकाे सम्मान गारत ग्रहण गरेका रक्षामन्त्री फेङगेले त्यसपछि प्रधान सेनापति पूर्णचन्द्र थापासंग प्रधान सेन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले पर्सामा हुने अवैध ओसारपसारको मुख्य केन्द्र मानिने ठोरीमा बोर्डर आउट पोष्ट स्थापना गरेको छ । ऐतिहासिक यो क्षेत्र भारतले नेपालमा चारवर्ष अघि लगाएको अघोषित नाकाबन्दीपछि एकाएक चर्चामा आएको थियो । ‘तस्करको स्वर्ग’ मानिएको यो क्षेत्रमा रहेको आठ किलोमिटर सीमा क्षेत्रमा अब सश...}
पुरा पढ्नुहोस्पाल प्रहरीका २ हजार ५९८ प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २०७९ वैशाखको तलब, भत्ता, रासन हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको हो। विभिन्न कारणले रिक्त रहेका पदमा आवश्यकताअनुसार खटाउनुपर्ने भएकाले उनीहरुको सरु...}
पुरा पढ्नुहोस्सरकारको ३ मंसिरको मन्त्रीपरिषद् निर्णयले सहायक रथीबाट उपरथीमा बढुवा भएका सहायक रथीद्वय सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् । उपरथीमा बढुवा भएका ढकाललाई...}
पुरा पढ्नुहोस्राजनीतिक सक्रियता र विवाद बढिरहेका बेला भारतीय राजदूत विनयमोहन क्वात्रा सक्रिय भएका छन् । उनले बुधबार जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन् । सेनाले औपचारिक र शिष्टाचार भेट भनेपनि यसलाई सामान्य मान्न नसकिने जंगी अड्डा स्रोतले जानकारी दियो । प्रधानसेनापति र राज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit