
सशस्त्र प्रहरीका १५ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरु सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । बिहिबार बसेको बढुवा समितिको बैठकले १५ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिका सदस्यसचिव राजु अर्यालका अनुसार बढुवा उपरक...}
पुरा पढ्नुहोस्प्रहरीले सहायक निरीक्षकको आधारभुत तालिमको पाठयक्रम म्यानुल निर्माण सम्बन्धी दुईदिने कार्यशाला बिहीवारबाट सुरु भएको छ । विज्ञहरु सहितको कार्यशाला राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुरु भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार...}
पुरा पढ्नुहोस्सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ । कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशास...}
पुरा पढ्नुहोस्भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । देशका अन्य नागरिकहरुले पाएजस्तै आफुहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्...}
पुरा पढ्नुहोस्काेभिड-१९ मा उत्कृष्ट काम गरिररहेकाे सशस्त्र प्रहरी अस्पताललाई 'बारबरा विशिष्ठ सम्मान' प्रदान गरिने भएको छ । बारबरा फाउन्डेशनले एक पत्र लेख्दै अस्पताललाई उक्त सम्मान ग्रहण गरिदिन अनुरोध गरेको छ । उक्त सम्मान साउन १६ गते राष्ट्रिय सभागृहमा हुने एक कार्यक्रमकाबीच प्रदान गरिनेछ...}
पुरा पढ्नुहोस्पाल प्रहरीका २ हजार ५९८ प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २०७९ वैशाखको तलब, भत्ता, रासन हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको हो। विभिन्न कारणले रिक्त रहेका पदमा आवश्यकताअनुसार खटाउनुपर्ने भएकाले उनीहरुको सरु...}
पुरा पढ्नुहोस्शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको स्पेशल मिलिट्री इन लिबियाका लागि दोस्रो टोली मेजर हिमाचल जंग शाहको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ । लिवियाबाट मेजर राजेश रानाको कमाण्डमा ११२ जना शान्ति सैनिकहरु शनिबार नेपाल आउने छन् । जम्मा २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिश...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ गुम्बामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) गुम्बा स्थापना गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर–१६ गण...}
पुरा पढ्नुहोस्सन् १९९९ अन्त्य र २००० को सुरुवातमा दुर्लभ वन्यजन्तुको छाला र अंगको अवैध शिकार, ओसारपसार र कारोबारमा संलग्न गिरोह विरुद्धको कारबाहीमा उत्तरप्रदेशस्थित भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा आखेटोपहार बरामद गरे । दर्जनौं व्यक्ति पक्राउ परे। खागा र गाजियाबाद सिजरका नामले चर्चित दुबै अपरेशनमा पक्राउ पर...}
पुरा पढ्नुहोस्राजनीतिक सक्रियता र विवाद बढिरहेका बेला भारतीय राजदूत विनयमोहन क्वात्रा सक्रिय भएका छन् । उनले बुधबार जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन् । सेनाले औपचारिक र शिष्टाचार भेट भनेपनि यसलाई सामान्य मान्न नसकिने जंगी अड्डा स्रोतले जानकारी दियो । प्रधानसेनापति र राज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit