
सिसिटिभीको क्षेत्रमा अब्बल मानिएको दावा टेक्नोलोजीले आफ्नो उत्पादन लञ्च गरेको छ । टेक्नोलोजीले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै विद् म्यानेजमेण्ट प्रा.लि.सँगको सहकार्यलाई पनि अघि बढाएको छ । कम्पनीसँग पछिल्लो समय सहकार्यका लागि जोडिएको विद् म्यानेजमेण्ट प्रा.लि. चौथो...}
पुरा पढ्नुहोस्कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा रहेको इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ । कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागम...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ । शिशु जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाई रहकी सुर्नया गाउँपालिका २ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको...}
पुरा पढ्नुहोस्घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}
पुरा पढ्नुहोस्शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छन् । सोमवार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी हुन् । उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिइन् । &nbs...}
पुरा पढ्नुहोस्नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विर...}
पुरा पढ्नुहोस्नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अध...}
पुरा पढ्नुहोस्बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सरकारको ध्यानाकर्षण गराइएको छ । सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सो माग गर्दै काठमाडौंको माइतीघरमण्डलादेखि बिजुलीबजारसम्म ध्यानाकर्षण र्याली गरेको हो । कार्य...}
पुरा पढ्नुहोस्राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालको अस्ट्रेलिया महादेशको सद्भावना दूतमा जीवन रायमाझी नियुक्त भएका छन् । ललितपुर घर भएका रायमाझी अस्ट्रेलियाको सिड्नीमा विगत ३ वर्षदेखि बस्दै आएका छन् । त्यहाँको एक मण्डली (चर्च) मा अगुवाको रुपमा सहायता गर्दै आएका रायमाझीलाई महासंघले आफ्नो राजदूत चयन...}
पुरा पढ्नुहोस्भारत सरकारको आर्थिक सहयोगमा मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास, काठमाडौं र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit