Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

बाघको आक्रमणबाट बाँकेमा महिलाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।     ज्यान जानेमा बाँकेको राप्ती सोनारी गाउँपालिका ६ हवल्दारपुरकी ३२ वर्षीया चाँदनी थारु रहेकी छन् । उनको ज्यान पाटे बाघको आक्रमणले गएको प्रहरीले जनाएको छ ।     प्रहरीको अनुसार माघीको लागि पात टिप्न राष्ट्रिय निकु...}

पुरा पढ्नुहोस्

जनकपुरधाम–पोखराबीच हवाई उडान सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।   नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}

पुरा पढ्नुहोस्

कार्यकक्षमा नै वडाध्यक्षको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुलीको मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । सोमबार कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो ।  बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी द...}

पुरा पढ्नुहोस्

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।    एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गर...}

पुरा पढ्नुहोस्

चीनसँग जोडिएका नाका खुल्ला गर्न माग गर्दै प्रदर्शन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् ।      बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी भएका अमीर तामाङले उनले च...}

पुरा पढ्नुहोस्

शान्तिको कामना गर्दै युक्रेनी आरोही सगरमाथामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सगरमाथा आरोहणका लागि युद्धग्रस्त देश युक्रेनबाट एक आरोही नेपाल आइपुगेकी छन् ।   युक्रेनी पर्वतारोही एन्टोनिना सामोइलोभाले विश्वको सबैभन्दा अग्लो चुचुरोमा आफ्नो देशको झण्डा फहराउने आशा राखेर आएकी हुन् । उनले शान्तिको कामना गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् ।   हाल युक्रेन र...}

पुरा पढ्नुहोस्

मन्त्री कार्कीको पहलमा केशलियामा कोरिडोर बन्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको विशेष पहलमा केसलीया कोरिडोर निर्माण हुने भएको छ । आगामी आर्थिक वर्ष(२०७९/८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत सङ्घीय सरकारले बजेट विनियोजन गरेको हो ।   केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा स...}

पुरा पढ्नुहोस्

नागढुङगा–मुग्लिन सडक निर्माण वैशाखबाट सुरु हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारको काम आगामी वैशाखबाट सुरु हुने भएको छ। सो सडकको लागि वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने तयारी छ ।    सडक निर्माणको कार्य विभिन्न तीन चरणमा गरिनेछ। जसमध्ये अहिले नागढुङ्गा&ndas...}

पुरा पढ्नुहोस्

इन्जा डे मे ३ मा मनाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल– इन्जाले कोरोनाको तेस्रो लहर ओमिक्रोनको कारण हरेक वर्ष मार्च १ मा मनाउँदै आएको इन्जा डे कार्यक्रम यस वर्ष भने मे ३ प्रेस स्वतन्त्रता दिवसका दिन काठमाडौंमा एक कार्यक्रमबीच मनाउने भएको छ ।   सोही दिन इन्जाद्वारा दिंइदै आएका पत्रकारिता सम्बन्ध...}

पुरा पढ्नुहोस्

डोटी बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीमा आज बिहान बस दुर्घटना भएको छ ।  दुर्घटनामा परी घाइते भएका १२ मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।    उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँ...}

पुरा पढ्नुहोस्