Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

त्रिभुवन विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलले भिजिटर पास वितरण बन्द गरेको छ ।     नेपालमा केही दिन यता कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सार्वजनिक स्थानमा भीडभाड गर्न निषेध गरेको छ । यसै विषयलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलले अति नै ज...}

पुरा पढ्नुहोस्

विवाद र झडपले १८ पालिकाका ४४ केन्द्रमा मतदान स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबार १८ वटा स्थानीय तहको ४४ मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएको छ । स्थगन भएका स्थानमा नयाँ निर्वाचन मिति चाँडै घोषणा गरिने आयोगले जनाएको छ ।    प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकै चरणमा निर्वाचन गर्नुपरेका कारण सुरक्षा प्रबन्ध पर्याप्त नभएको हो कि भन्ने देखिएको...}

पुरा पढ्नुहोस्

प्रशासनिक भवन निर्माणका लागि जग्गा खोज्दै मधेस सरकार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ ।      राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले विज्ञ टोली गठन गर्न लागेको हो ।...}

पुरा पढ्नुहोस्

सरकारले प्रहरी खटाएर बञ्चरे डाँडामा काठमाडौंको फोहोर विसर्जन गर्दै

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले प्रहरी प्रशासन खटाएर आजबाट बञ्चरे डाँडामा फोहोर विसर्जन गर्ने भएको छ ।   विगत केही दिनयता बञ्चरे डाँडाका स्थानीयले आफ्नो माग पूरा नहोउन्जेलसम्म फोहोर फाल्न नदिने भन्दै बिरोध गरिरहेका थिए, जसका कारण काठमाडौंमा फोहोरको थुप्रो जताततै छरपस्ट थियो ।    फोहोरको उचित व्यव...}

पुरा पढ्नुहोस्

दाङमा मृत्यु भएका मतदाताको नाम हटाइएन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बता...}

पुरा पढ्नुहोस्

नेपालमा थप २४ जनालाई ओमिक्रोन संक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा ओमिक्रोन भेरियन्ट थप २४ जनामा देखिएको छ ।     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।     प्रवक्ता डा.संगीता मिश्राका अनुसार एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जि...}

पुरा पढ्नुहोस्

भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउँछौं : मन्त्री रेग्मी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छन् ।     सोमबार काठमाण्डाैमा  आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित ब...}

पुरा पढ्नुहोस्

विश्वको सर्वाधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ ।    दक्षिण एसियाली मुलुकमा...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले ‘माउण्टेन ट्रेल रेस’ दौड संचालन गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले दोश्रो लिस्तीकोट दुगुनागढी ‘माउण्टेन ट्रेल रेस’ दौड संचालन गर्ने भएको छ ।     नेपाल–तिब्बत लडाइको दौरान प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवस २०७८ को उपलक्ष्यमा फागुन २१ मा उक्त दौड सञ्चा...}

पुरा पढ्नुहोस्

निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ ।    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्न आवेदन माग गरेको हो ।  &nbs...}

पुरा पढ्नुहोस्