Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सरकारले प्रहरी खटाएर बञ्चरे डाँडामा काठमाडौंको फोहोर विसर्जन गर्दै

सरकारले प्रहरी प्रशासन खटाएर आजबाट बञ्चरे डाँडामा फोहोर विसर्जन गर्ने भएको छ ।

 

विगत केही दिनयता बञ्चरे डाँडाका स्थानीयले आफ्नो माग पूरा नहोउन्जेलसम्म फोहोर फाल्न नदिने भन्दै बिरोध गरिरहेका थिए, जसका कारण काठमाडौंमा फोहोरको थुप्रो जताततै छरपस्ट थियो । 

 

फोहोरको उचित व्यवस्थापन हुन नसक्दा लामो समययता काठमाडौंवासीहरु दुर्गन्धित वातावरणमा बस्न बाध्य छन् । केही दिनयता काठमाडौंका मुख्य सडक पेटीहरुमा फोहोरको डंगुर देख्न सकिन्छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै