Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

इजरायल दूतावास कोभिडका कारण बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो ।  दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }

पुरा पढ्नुहोस्

लिविया गयो मेजर हिमाचल जंग शाहको नेतृत्वमा ११३ जनाको स्पेशल गार्ड युनिट 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको स्पेशल मिलिट्री इन लिबियाका लागि दोस्रो टोली मेजर  हिमाचल जंग शाहको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ ।   लिवियाबाट मेजर  राजेश रानाको कमाण्डमा ११२ जना शान्ति सैनिकहरु शनिबार नेपाल आउने छन् । जम्मा २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिश...}

पुरा पढ्नुहोस्

केन्द्र सरकारले अन्याय गरेको भन्दै कश्मीरमा एक घन्टा ब्लाकआउट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारत प्रशासित जम्मु कश्मीरमा शुक्रबार ब्लाकआउट गरिने भएको छ । राति ८ बजेदेखि ९ बजेसम्म एक घन्टा ब्लाकआउट गर्न लागिएको हो ।    केन्द्र सरकारले अन्याय गरेको र कश्मीर आन्दोलनलाई दबाउन खोजेको भन्दै यस्तो विरोध गर्न लागिएको हो ।    सर्वदलीय सम्मेलन (एपीएचसी) ले ब्लाकआउटको...}

पुरा पढ्नुहोस्

माओवादी युद्धताका आएका अमेरिकी पूर्व विदेशमन्त्री पावेलको यस्तो थियो नेपाल नाता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावेलको ८४ वर्षको उमेरमा निधन भएको छ । उनी कोरोना संक्रमित थिए ।   पावेलको नेपालसँगको नाता महत्वपूर्ण छ । जमैकन आप्रवासीका छोरा पावेल अमेरिकाका सबैभन्दा कान्छा राष्ट्रिय सुरक्षा सल्लाहकार र पहिलो अश्वेत सेना प्रमुख र विदेश मन्त्री हुन् ।   सन्...}

पुरा पढ्नुहोस्

चीन र भारतसँग नेपालको सम्बन्ध देश जस्तै स्वतन्त्र 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन् ।  नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उनले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्र...}

पुरा पढ्नुहोस्

राजनीतिक अस्थिरता र महामारीका बीच भारतीय रक्षा प्रमुख रावतको नेपाल भ्रमण !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले विषम राजनीतिक परिस्थिती र कोभिड–१९ को महामारीकाबीच भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावतलाई सपरिवार नेपाल भ्रमणको निम्तो पठाउने औपचारिक निर्णय गरेको छ ।  उनी कहिले आउने यसको यकिन भने भइसकेको छैन् ।    गोरखा राइफलको पाँचौं बटालियनबाट भारतीय सैन्...}

पुरा पढ्नुहोस्

गृहमन्त्री बादल र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा'बादल'सँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भाेल्ककाे भेटवार्ता भएकाे छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।   भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूत...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच भेटवार्ता भएको छ ।   जंगी अड्डामा मंगलबार भएको शिष्टाचार भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटले दुई देशबीचको सम्बन्धी अझ प्रगाढ बनाउने सेनाले अपेक्षा व्यक्त गरेको छ ।&nbs...}

पुरा पढ्नुहोस्

आर्थिक लेनदेनको अभियोगपछि राजकुमार चार्ल्स परोपकारी संस्थाका अध्यक्षद्वारा राजिनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रूसको एक बैंकबाट आर्थिक लाभ लिएको  अभियोगपछि संयुक्त अधिराज्य बेलायतका राजकुमार चार्ल्स को परोपकारी संस्थाका अध्यक्षले अनुसन्धानका लागि बुधबार राजीनामा दिएका छन् ।    संस्थाका अध्यक्षद्वारा रूसी बैंकरबाट नगदबारे प्रारम्भिक स्वीकृति लिएको विषयमा छानबिन सुरु भएपछि राजकुमार चार्ल...}

पुरा पढ्नुहोस्

काठमाडौंमा भारतको ‘कश्मीर कूटनीति’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र नेपालस्थित भारतीय राजदूतावासले काठमाडौंस्थित होटल एलोफ्टसँग सहकार्य गर्दै ‘आजादीका अमृत महोत्सव’ इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना गरेको छ ।   उक्त महोत्सवमा भारतीय प्रसिद्घ सेफ सञ्जय रैनाले तया...}

पुरा पढ्नुहोस्