
भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी सोमबार काठमाडौं आइपुगेका छन् । उनी पौने ५ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । स्रोतका अनुसार उनी अहिले म्यारिओट होटलमा बसेका छन् । उनी पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमाको वैवाहिक समारोहमा सहभागी हुन काठमाडौं आएको बताइएको छ। वैवा...}
पुरा पढ्नुहोस्अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा संयुक्त अरब इमिरेट्स (युएई) को लामो इतिहास छैन । तर पछिल्लो समयमा जे जति प्रगति हासिल गरेको छ त्यसले अन्तरिक्ष अनुसन्धानको ‘शक्ति राष्ट्र’ बन्ने दौडमा महत्वपूर्ण स्थानमा भने पु¥याएको छ । सात वर्षअघि मात्रै युएईमा अन्तरिक्ष एजेन्सी स्...}
पुरा पढ्नुहोस्रूसको एक बैंकबाट आर्थिक लाभ लिएको अभियोगपछि संयुक्त अधिराज्य बेलायतका राजकुमार चार्ल्स को परोपकारी संस्थाका अध्यक्षले अनुसन्धानका लागि बुधबार राजीनामा दिएका छन् । संस्थाका अध्यक्षद्वारा रूसी बैंकरबाट नगदबारे प्रारम्भिक स्वीकृति लिएको विषयमा छानबिन सुरु भएपछि राजकुमार चार्ल...}
पुरा पढ्नुहोस्नेपालले संकटउन्मुख अफगानिस्तानका लागि पठाएको मानवीय सहायता अफागानिस्तानको राजधानी काबुलमा पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सहचिव सेवा लम्सालको नेतृत्वमा १४ टन मानवीय सहायता अफगानिस्तानमा लगिएको थियो । उक्त सहायता मन्त्रालयकी प्रवक्ता सेवा लम्साल नेतृत्व...}
पुरा पढ्नुहोस्लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको छ । सो अवसरमा संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार भिसामा जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् । यस सहमतिलाई आज बेइजिङले महत्त्वपूर्ण उपलब्धि भनेको छ । वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ । मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधि मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरु...}
पुरा पढ्नुहोस्पाकिस्तानले आज आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाउँदै छ । सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि पाकिस्तान र भारत गरी दुई देशमा विभाजित भएका थिए । पछि पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेको थियो । ब्रिटिश उपनिवेशबाट मुक्त भए पनि पाकिस्तान र भारतबीचको असमझदारी र तनाव भने सुरुवातदेखि क...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा शनिबार आयोजित कार्यक्रममा उनले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit