Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

सोलुखुम्बुको दुधकोशी मोटरेबल पुल बनेसँगै खुम्बुमा पर्यटक वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ ।      सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृ...}

पुरा पढ्नुहोस्

बैतडीमा सेनाको रक्तदानले बचायो सुत्केरीको ज्यान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले दिएको रगतले  बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ ।      शिशु जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाई रहकी सुर्नया गाउँपालिका २ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको  रक्तदानले बचाइएको...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा नेपाली दूतावासले मनायो ‘सगरमाथा दिवस’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पाकिस्तानस्थित नेपाली दूतावासले एक कार्यक्रम ‘सगरमाथा दिवस’ मनाएको छ ।   कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी आरोही अब्दुल जोशीलाई सम्मान गरेका थिए । अब्दुलले १६ मेमा सगरमाथा आरोहण गरेका थिए ।    राजदूत अधिकारीले अब्दुलको आरोहणले...}

पुरा पढ्नुहोस्

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ ।    दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो ।   मं...}

पुरा पढ्नुहोस्

हराएका २ कलाकृति अमेरिकाबाट फर्काइँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो ।      सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम...}

पुरा पढ्नुहोस्

नेपाली सेनाले फोटाे प्रतियोगिता गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले यसवर्ष पनि फोटाे प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगितामा गैर सैनिक व्यक्तिलाई पनि यस वर्षदेखि समावेश गर्ने निर्णय गरेको छ ।     नेपाली सेनाका विविध गतिविधिहरुलाई फोटोहरुको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न गत वर्षदेखि फोटो प्रतियोगित...}

पुरा पढ्नुहोस्

नेपाल आइपुगे भारतीय सेनाध्यक्ष नरवणे, माइतीघरमा बिरोध प्रर्दशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । उनका साथमा भारतीय सेनाको श्रीमती संघकी अध्यक्ष वीणा नरवणे र अन्य चारजनाका साथ नेपाल आएका हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...}

पुरा पढ्नुहोस्

नेपाली राजदूत ढकाल र युएईका मानव संसाधनमन्त्रीबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र युएईका मावन संसाधन तथा इमिरटाइजेसन मन्त्री डा. अब्दुल रहमान अब्दुलमन्नान अल अवारबीच शिष्टाचार भेटवार्ता भएको छ ।    मंगलबार भएको भेटमा नेपाली श्रमिकहरुको विषयमा छलफल भएको दूतावासले जनाएको छ । नेपालहरुका लागि थप दक्ष क्षेत्रमा रोजगारीका अवस...}

पुरा पढ्नुहोस्

उपाध्यक्ष, गभर्नर, मन्त्री र सल्लाहकारपछि अब युवराज खतिवडा राजदूत 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत पदमा नियुक्त गरेकी छन् ।  उनलाई १५ असोजको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार पदमा कार्यरत रहेका समय अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो  । उनी सल्लाहक...}

पुरा पढ्नुहोस्

स्वदेश फर्किए मोदी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको औपचारिक भ्रमणको सिलसिलामा सोमबार बिहान लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किएका छन् ।   लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादु...}

पुरा पढ्नुहोस्