
युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र युएईका मावन संसाधन तथा इमिरटाइजेसन मन्त्री डा. अब्दुल रहमान अब्दुलमन्नान अल अवारबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार भएको भेटमा नेपाली श्रमिकहरुको विषयमा छलफल भएको दूतावासले जनाएको छ । नेपालहरुका लागि थप दक्ष क्षेत्रमा रोजगारीका अवसरहरु खुला गर्ने, युएईमा रहेका नेपालहीहरुको हित अभिवृद्धि लगायतका विषयमा छलफल भएको राजदूत ढकालले बताए ।
युएई नेपाली श्रमिकहरुको रोजगारीका लागि प्रमुख गन्तव्य मुलुक हो ।
tadalafil 40mg usa - cialis from canada generic cialis 10mg
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
tadalafil 40mg usa - cialis from canada generic cialis 10mg