Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

भारतबाट आउने भयो युरिया र डिएपी मल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार र भारत सरकारबीमा युरिया र डिएपी मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले सरकारसँग (जीटूजी)  व्यस्थामार्फत भारतबाट नेपालमा युरिया र डिएपी मल आपूर्ति हुने भएको हो ।    जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दिर्घकालीन आपूर्...}

पुरा पढ्नुहोस्

विश्वासको मत पाए लगत्तै देउवालाई मोदीले दिए बधाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधि सभा संसदबाट विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।   मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट बधाई दिँदै देउवासँग आगामी दिनमा काम गर्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्र...}

पुरा पढ्नुहोस्

इजरायलले नेपालको साझेदारीलाई उच्च प्राथमिकतामा राखेको छ : इजरायली विदेशमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलका विदेशमन्त्री यायिड लपिडले नेपालसँगको साझेदारीलाई इजरायलले उच्च प्राथमिकतामा राखेको बताएका छन् । नेपाल र इजरायलबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ६२औँ वार्षिकोत्सवका अवसरमा भिडियो सन्देशमा लपिडले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको जनाएका हुन् ।    काठमाडौंमा आयोजित वि...}

पुरा पढ्नुहोस्

साउदी राजकुमार आज नेपाल आउँदै, यस्ता छन् एजेण्डा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं अवतरण गर्दैैछन् ।    हाल त्यहाँ रहेका राजकुमार साउद श्रीलंकाको राजधानी कोलम्बोबाट सोमबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रनेछन्। उनी चार्टड विमानमा नेपाल आउनेछन्।  उ...}

पुरा पढ्नुहोस्

राजदूत शर्मा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय सत्तारुढ पार्टी भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।    शर्माले बुधबार चौथाइवालेबीच भेटवार्ता गरेका हुन् । चौथाइवालेले पनि शर्मासँगको भेटबारे उल्लेख गर्दै शर्माको नेपाल र भारतको सम्बन्ध अझै बलिय...}

पुरा पढ्नुहोस्

कोरोना सङ्क्रमणबाट बिपी प्रतिष्ठानमा ३ को मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।      माघ ६ गते भर्ना भएको लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  फोक्सोमा समस्या भएर उनलाई बिहीबार प्रत...}

पुरा पढ्नुहोस्

अमेरिकाद्वारा अफगानिस्तानबाट एक दिनमा ६८ सयको उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तान छाडेर बाहिरिन चाहेका व्यक्तिहरुलाई उद्धार गर्ने क्रममा अमेरिकाले थप छ हजार ८०० लाई उद्धार गरेको छ । तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेको अधिकारीहरुले जनाएका छन् ।    तीमध्ये हजारौँ व्यक्तिलाई अमेरिकी र अन्य विभिन्...}

पुरा पढ्नुहोस्

इन्डो–प्यासिफिकबारे अमेरिकाको नयाँ प्रतिवेदन, दक्षिण एसियामा कस्तो पार्ला प्रभाव ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाले हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) रणनीतिबारे आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रकाशित प्रतिवेदन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो क्षेत्रीय विशिष्ट प्रतिवेदन हो ।    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले उक्त प्रतिवेदन सेयर गर्दै हिन...}

पुरा पढ्नुहोस्

तालिबानद्वारा महिला अधिकार र समावेशिताको उल्लंघन : संयुक्त राष्ट्र संघ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशितासम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन् ।   प्रमुख मिशेल बाचेले प्रदर्शनकारीहरू विरुद्धको हिंसा र कथित प्रतिशोधात्मक हत्याको आलोचना समेत गरेकी छिन् । त्यहाँका सुरक्षा बलका पूर्व सदस्यहरू...}

पुरा पढ्नुहोस्

शिक्षामन्त्री पौडेल र राजदूत क्यापलरबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरबीच मङ्गलबार भेटवार्ता भएको छ ।     उक्त भेटवार्तामा नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा चर्चा भएको शिक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ । म...}

पुरा पढ्नुहोस्