Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

राजदूत शर्मा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता 

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय सत्तारुढ पार्टी भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । 

 

शर्माले बुधबार चौथाइवालेबीच भेटवार्ता गरेका हुन् । चौथाइवालेले पनि शर्मासँगको भेटबारे उल्लेख गर्दै शर्माको नेपाल र भारतको सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरे । 

 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै