
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरबीच मङ्गलबार भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा चर्चा भएको शिक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरन्नोति र सबलीकरणका लागि सहयोग गर्न स्वीस सरकारलाई आग्रह गरे ।
देशका ७५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु-याउने सरकारको योजना रहेको उल्लेख गर्दै शिक्षामन्त्री पौडेलले स्वीस सरकारलाई थप सहयोग गर्न आग्रह गरेको सचिवालयले जनाएको छ ।
स्वीस सरकारको सहयोगमा जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकका लागि तालिम दिने संस्था टिआइटीआइको स्थापना, रोजगार कोष परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, इन्स्योर परियोजनामार्फत एप्रेन्टिसीप कार्यक्रमको थालनी, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न स्वीस सरकारको एक्सेलेन्स छात्रवृत्ति, राष्ट्रिय योग्यता पद्धति सबलीकरण परियोजनालगायतमा सहयोग गर्दै आएको छ ।
यस्तै राजदूत क्यापलरलले स्वीस सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने र मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्नेमा जोड दिए ।
The Batman Фільм Бетмен дивитись онлайн The Batman
http://bit.ly/legenda-destan-vse-serii
http://bit.ly/legenda-destan-vse-serii
http://bit.ly/legenda-destan-vse-serii
https://bitbin.it/xUNGaaQL/
https://t.me/holostyaktntofficial2022
https://t.me/holostyaktntofficial2022
https://t.me/holostyaktntofficial2022
скільки ще буде тривати війна в україні в той день коли закінчиться війна коли закінчиться війна в україні 2022
The Batman Фільм Бетмен дивитись онлайн The Batman
http://bit.ly/legenda-destan-vse-serii
http://bit.ly/legenda-destan-vse-serii
http://bit.ly/legenda-destan-vse-serii
https://bitbin.it/xUNGaaQL/
https://t.me/holostyaktntofficial2022
https://t.me/holostyaktntofficial2022
https://t.me/holostyaktntofficial2022
प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
скільки ще буде тривати війна в україні в той день коли закінчиться війна коли закінчиться війна в україні 2022