
श्रीलंकामा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच आपराधिक मामिलामा पारस्परिक कानुनी सहायता गर्ने बारे सहमति भएको छ । सम्मेलनमा सहभागी परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकारको तर्फबाट ‘आ...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालील...}
पुरा पढ्नुहोस्बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीले बेल्जियमका राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार ब्रसेल्सको राजदरबारमा आयोजित विशेष समारोहमा राजभण्डारीले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । सरकारले गत भदौमा राजभण्डारीलाई राजदूतका लागि सिफारिस...}
पुरा पढ्नुहोस्नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो । सोह्रौँ श...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरबीच मङ्गलबार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा चर्चा भएको शिक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ । म...}
पुरा पढ्नुहोस्भारत प्रशासित जम्मु कश्मीरमा शुक्रबार ब्लाकआउट गरिने भएको छ । राति ८ बजेदेखि ९ बजेसम्म एक घन्टा ब्लाकआउट गर्न लागिएको हो । केन्द्र सरकारले अन्याय गरेको र कश्मीर आन्दोलनलाई दबाउन खोजेको भन्दै यस्तो विरोध गर्न लागिएको हो । सर्वदलीय सम्मेलन (एपीएचसी) ले ब्लाकआउटको...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिका पूर्ण नभएको बताएका छन् । अमेरिकामा गतवर्ष भएको अश्वेत जर्ज फ्लोयडको हत्याको एकवर्ष पुगेका दिन मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले त्यसो बताएका हुन् । ‘अमेरिका पूर्ण छैन । तर हाम्रो वर्तमान...}
पुरा पढ्नुहोस्दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति मातमेला सिरिल रामाफोसासमक्ष आफ्नो आहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । प्रिटोरियास्थित सेफाको मापोगो माकगाथो राष्ट्रपति अतिथिगृहमा बुधबार आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेश गर्दै राजदूत व...}
पुरा पढ्नुहोस्नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ ।चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । न...}
पुरा पढ्नुहोस्पाकिस्तानमा उत्तर पश्चिमी क्षेत्रमा बुधबार एक शक्तिशाली बम बिस्फोट भएको छ । घटनामा नौ चिनियाँ र तीन पाकिस्तानी नागरिकको मृत्यु भएको छ । पाकिस्तानस्थित चिनियाँ दूतावासले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्तमा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेको छ । स्थानीय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit