
अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच गत शुक्रबार फोनवार्ता भएको छ । रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच पहिलो फोनवार्ता भएको बताइएको छ । युक्रेनमा तत्काल युद्धविरामको लागि अस्टिनले आग्रह गरेको पेन्टागनका प्रेस...}
पुरा पढ्नुहोस्एमसीसी मुख्यालयले सम्झौताअनुसार परियोजना कार्यान्वयनका लागि प्रतिबद्धता पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको छ । एमसीसीले २१ माघमा दुवै नेतालाई संयुक्त पत्र पठाएर प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेको हो । ...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी कार्यतालिका बनाएको छ । सरकारले पहिलो चरणमा २६ कात्तिकमा र दोस्रो चरणमा ३ मंसिरमा निर्वाचन गर्ने घोषणा गरेपछि तयारीस्वरुप आयोगले कार्यतालिका बनाएको हो । आयोगले राजनीतिक दलहरुका लागि दल दर्ता, उम्मेदवारी दर्ता, चुनाव चिह्न प्रदान ग...}
पुरा पढ्नुहोस्सत्तामा रहँदा जनता समाजवादी पार्टी विभाजन गर्न मिल्नेगरी अध्यादेश ल्याएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै पार्टी विभाजन हुने चिन्तामा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा पार्टी विभाजन हुने जोखिममा परेपछि उनले पार्टीका...}
पुरा पढ्नुहोस्अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ । पछिल्ला केह...}
पुरा पढ्नुहोस्काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरीसहित ८ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले फैसला सुनाएको हो । चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बुधवार तीनदिने सूचना निकालेको छ । सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी बुधवार सशस्त्र महानिरीक्षक (आइजीपी) मा बढुवा भएसँगै रिक्त रहेको एक पदका लागि सूचना निकालिएको हो । सशस्त्रले जारी गरेको...}
पुरा पढ्नुहोस्नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई केही समय नियुक्तीमा उल्लेख भएको व्यवहोरामा उठेको विवादपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएकी हुन् । प्रधानमन्त्री देउवासँगै गृहमन्त्रीमा बालकृष्ण खाँण ,कानूनमन्त्री ज्ञानेन...}
पुरा पढ्नुहोस्कोरोना भाइरस संक्रमणले निम्ताएको महामारीका बिच सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल फौजको मनोबल बढाउन लगातार आफ्ना इकाईहरुको निरीक्षण भ्रमणमा जुटेका छन् । उनले आफ्ना संक्रमित अधिकृत र जवानको मनोबल उच्च बनाउन र उनीहरुलाई हौसला दिन निरीक्षण भ्रमणलाई अभियानका रुपमा अघि सारेका हुन् । साथै स...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) ले मुद्दा फिर्ताका लागि गृहमन्त्रालयमा २१० जनाको नाम पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा लैजान भन्दै उनीहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । जसपाले सरकारमा जान राखेका माग मध्ये मुद्धा फर्ता लिनुपर्नेमा ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit