
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय निर्वाचन घोषणा भ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको आसन्न निर्वाचनमा सभापतिका उम्मेदवार डा शेखर कोइरालाले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलमा उपसभापतिमा धनराज गुरुङ र डा चन्द्र भण्डारी, महामन्त्रीमा गगन थापा र डा मीनेन्द्र रिजाल छन् । कोइराला प्यानलमा केन्द्रीय सदस्य (खुल्ला) तर्फ डा शशांक क...}
पुरा पढ्नुहोस्काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को ठेक्का दिने क्रममा भएको भनिएको अनियमितता तथा समस्या पहिचानका लागि सांसद गणेश पहाडीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको आज बसेको बैठकले उपसमिति गठन गरेको हो । समितिमा सां...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले नयाँ पार्टी नखोल्ने स्पष्ट पारेका छन् । आज बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले अलग्गै पार्टी दर्ता गर्ने तयारीमा नरहेको बताएका हुन् । बरु उनले पार्टीभित्रै विद्रोहीको रुपमा बस्ने जनाएका छन् । ‘पार्टी अध्...}
पुरा पढ्नुहोस्बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डबाट नेपालका लागि नयाँ राजदूत आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले आवासीय राजदूतकाे ओहोदाको प्रमाणपत्र बिहीवार बुझाएका छन् । बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका आवासीय राजदूतले बिहीबार राष्ट्रपति क...}
पुरा पढ्नुहोस्बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपितमध्येका एक रमेश उप्रेती मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । मुख्य आरोपित गोरे भनिने चूडामणि उप्रेतीका भाइ उनलाई दुबईबाट नेपाल फर्किने क्रममा विमानस्थलबाट पक्राउ गरिएको हो । तीन वर्षसम्म मोरङ जिल्ला अदालत...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेद्वारी दिएको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बने...}
पुरा पढ्नुहोस्नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जिया र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार तीन दिने भ्रमणका लागि आएकी उपमन्त्री जियाले आज प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हु्न् । स...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डाक्टर कुमार चुडालको मंगलबार बसेको इजलासले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल निर्णय माग गर्ने आदेश दिएको...}
पुरा पढ्नुहोस्साउदी अरेबियाका लागि प्रस्तावित राजदुत नवराज सुवेदीले साउदी अरेबियामा आफ्नै राजदूतावास भवन निर्माण गर्ने कार्यमा जोड दिने बताएका छन् । बिहीवार संसदीय सुनुवाई समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, कार्य क्षमता र कार्ययोजना पेस गर्दै सुवेदीले साउदी अरेबियामा अध्ययन गर्न जाने विद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit