
भारत प्रशासित जम्मु कश्मीरमा बिहीबार भारतीय प्रहरीको इन्काउन्टरमा चार आतंकवादी मारिएका छन् । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शोपियानको जैनापोरा क्षेत्रमा उक्त इन्काउन्टर भएको हो । प्रहरीका अनुसार अहिले अन्य आतंकवादीहरुको खोजी कार्य चलिरहेको छ । ...}
पुरा पढ्नुहोस्भारतीय वायु सेना (आईएएफ)ले देशको वायु रक्षा क्षमताको बढावा दिन पञ्जाब सेक्टरमा पहिलो एस–४०० वायु रक्षा मिसाइल प्रणाली तैनाथ गर्ने भएको छ । भारतीय न्युज एजेन्सी एएनआईका अनुसार यो मिसाइल पाकिस्तान र चीनको हवाई खतराको सामना गर्न सक्षम छ । रुसी मिसाइल प्रणालीको यो हिस्सा भारतले...}
पुरा पढ्नुहोस्भारतमा बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधिमा थप सात हजार २४० कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बताएको छ । सोमबाार तुलना मङ्गलबार कोरोना सङ्क्रमण ४१ प्रतिशतले वृद्धि भएको हो । गत मङ्गलबारबाट महाराष्ट्र राज्यमा कोरोना सङ्क्रमण वृद्...}
पुरा पढ्नुहोस्अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरीतका गतिविधि गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो । अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार देश...}
पुरा पढ्नुहोस्विदेशी, राष्ट्रमण्डल विकास कार्यालय (एफसीडिओ) ले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई कीभबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतको यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन् । बेलायती दूतावास खुला रहनेछ र युक्रेनमा रहेका बेलायती न...}
पुरा पढ्नुहोस्भारतमा १ जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ । जीएसटी इन्टेलिजेन्सको टिमले कर छलीको आरोपमा अत्तर व्यवसायी पियुष जैनविरुद्ध अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा उनीको घरमा खानतलासी गर्दा उक्त परिमाणको रकम बरामद गरिएको हो । ...}
पुरा पढ्नुहोस्युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन भएको छ । शुक्रबार उनको निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ । ‘राष्ट्रपति, महामहिम शेख खलिफा बिन जायद अल नाह्यानको निधनमा युएई अरब र इस्लामिक राष्ट्र र विश्वका जनतामा शोक व्यक्त गर्दछ,’ कार्यालयको विज्ञप्तिमा भनिएको छ ।...}
पुरा पढ्नुहोस्पाकिस्तानको संसदले प्रधानमन्त्री इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव खारेज गरेको छ । अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै संसदका उपसभामुख कासिम सुरीले प्रस्ताव असंवैधानिक भएको जनाउँदै खारेज गरेका हुन् । उनले अविश्वासको प्रस्ताव पाकिस्तानको संविधानको अनुच्छेद ५ को विरुद्ध...}
पुरा पढ्नुहोस्अमेरिकाको लोवा सहरस्थित एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।साथै घटनामा परी थप १० जना घाइते भएका छन् । अमेरिकी सञ्चारमाध्यहरुका अनुसार स्थानीय समयअनुसार बिहानको साढे १ बजे डाउनटाउन सिडर र्यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो । गोली लागेर दुई ज...}
पुरा पढ्नुहोस्श्रीलंकामा राष्ट्रपतिको निवासबाहिर बिहीबार हिंसात्मक विरोध प्रदर्शनपछि देशभर आपतकाल घोषणा गरिएको छ । उक्त दिन प्रदर्शनकारीले कोलम्बोस्थित राष्ट्रपति गोदाबाया राजापाक्षेको निजी निवासअघि निषेधित क्षेत्र तोड्नुका साथै सवारीसाधनमा आगो लगाएका थिए । घटनापछि सेना तैनाथ गरिएको थियो । सेनालाई वि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit