
काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ । वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारबाहीस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ । कामपा वातावरण...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दिन सरकारले नचाहेको आरोप लगाएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अघिल्लो दिन जिफन्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो । अनौ...}
पुरा पढ्नुहोस्कर्मचारीमा कोरोना भाइरसको संक्रममण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा सङ्क्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना...}
पुरा पढ्नुहोस्काठमाडौं पाकिस्तानी राजदूतावासले ओम चरण अमात्यद्वारा लिखित ‘पाकिस्तानमा बौद्ध धर्म र बौद्ध सम्पदा’ शीर्षकको पुस्तकको विमोचन समारोह आयोजना गरेको छ । बिहीबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्...}
पुरा पढ्नुहोस्मकवानपुरमा अमेरिकी सहयोगमा स्वास्थ्य चौकी पुनर्निर्माण भएको छ । सोमबार नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले काँकडा स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् । यो संरचना अमेरिकी जनताहरूको सहयोगमा युएसएआइडी नेपालद्वारा पुनर्निर्माण गरिएको हो । काँकडा स्वास्थ्य चौ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले पाल्पामा निर्माण भएकाे सैनिक संग्रहालय पाल्पा दरबारलाई हस्तान्तरण गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, तानसेन नगरपालिका ४ मा निर्माण भएको पाल्पा दरबार सैनिक संग्रहालय बिहीबार एक कार्यक्रमका बीच पाल्पा दरबार...}
पुरा पढ्नुहोस्प्रहरी अधिकृतको १२५ औं समूहले मानवसेवा आश्रम नागदहलाई लत्ताकपडा तथा खाद्यन्न सहयोग गरेको छ । सहायक निरीक्षक पदमा नियुक्त भएका १२५ औं समूहका प्रहरी अधिकृतहरुले जागिरको १८ औं बार्षिकोत्सवको अवसरमा एकआपसबाट रकम संकलन गरी उक्त सहयोग गरेका हुन् । उक्त...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेश सरकारले प्रदेशभर सवारीसाधनको नयाँ भाडादार सार्वजनिक गरेको छ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार वृद्धि भएको भाडा नयाँ वर्षदेखि लागू हुनेछ । ...}
पुरा पढ्नुहोस्भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् । ती पोल्ट्री फार्...}
पुरा पढ्नुहोस्पछिल्लो समय नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरुले सचेत गराएका छन् । थाइराइडका बिरामीहरु संसारभर नै बढिरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेरसमूहका महिलाहरुमा थाइराइडको समस्या थालेको हो । विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन् । हाइपो, हाइपर, गोइट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit