
रुसले सन् २०२१ मा आफ्नो राष्ट्रिय हितका साथै देश र नागरिकहरूको सुरक्षाको दृढतापूर्वक र निरन्तर रक्षा गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो २०२२ नयाँ वर्षको सम्बोधनमा उल्लेख गरेका छन् । ‘हामीले ठूला चुनौतीहरूको सामना गर्यौं र जटिल समस्याहरू समाधान गर्न य...}
पुरा पढ्नुहोस्युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छिन् । रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी युक्रेन पुगेकी हुन् । युक्रेनको बुचा सहरमा रुसी सुरक्षाकर्मीहरुले हत्या, बलात्कार जस्ता अपराध गरेको दाबी गरिएपछि उनले स्...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षी वेई फेंगेसँग वार्ता गरेका छन् । तीन वर्षयता ती देशका रक्षामन्त्रीबीचको पहिलो बैठक हो र यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन गरिएको छ । ‘यो एकदमै स्पष्ट र पूर्ण आदानप्रदान गर...}
पुरा पढ्नुहोस्अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले इजरायली राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । उनीहरुका बीचमा मङ्गलबार इजरायलमै भेटवार्ता भएको इजरायली राष्ट्रपतिको कार्यालयले जनाएको छ । इजरायलका राष्ट्रपति इसाक हेर्जोग र प्रधानमन्त्री नफ्ताली बेन्नेटसँगको भेटव...}
पुरा पढ्नुहोस्भारतमा बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधिमा थप सात हजार २४० कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बताएको छ । सोमबाार तुलना मङ्गलबार कोरोना सङ्क्रमण ४१ प्रतिशतले वृद्धि भएको हो । गत मङ्गलबारबाट महाराष्ट्र राज्यमा कोरोना सङ्क्रमण वृद्...}
पुरा पढ्नुहोस्इस्लामिक सङ्गठनहरूको लक्षित हत्या, अपहरण र जबरजस्ती धर्म परिवर्तन मार्फत पाकिस्तानमा रहेका धार्मिक अल्पसंख्यकको लागि अफ्ठेरो वातावरण बन्दै गएको छ। सिखहरूमाथि आक्रमणका घटना नियमित रूपमा बढिरहेको छ जसले विभिन्न समुदायहबीच तनाव उत्पन्न गरेको छ। हालै मे १५ मा एक क्रूर घटनामा दुई सिख...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेनबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका छन् । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौँ सुरक्षाकर्मी तै...}
पुरा पढ्नुहोस्युक्रेनमाथि रुसले आक्रमणको गरेको आज छैटौं दिन हो । स्याटेलाइट तस्बिरले ठूलो संख्यामा रुसी ट्यांकको समूह राजधानी किभतर्फ बढिरहेको देखिएको छ । किभभन्दा २७ किलोमिटर पर एन्तोनोव हवाईअड्डाको नजिक सैन्य टुकडी देखिएको छ । स्याटलाइट तस्बिर सार्वजनिक गर्ने कम्पनी म्याक्सर टेक्नोलोजीले रुस...}
पुरा पढ्नुहोस्पाकिस्तानले एक विधेयकबाट बलात्कारीलाई नपुंसक बनाउने दफा हटाएको जनाएको छ । कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारीले उक्त दफा हटाएको जनाएकी हुन् । पाकिस्तानको संसदले बुधबार विधेयक पारित गरेको थियो, जस पटके बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी व्यवस्था गरिएको थियो । &n...}
पुरा पढ्नुहोस्बेलायती पत्रकार डम फिलिप्सको शव ब्राजिलको अमेजन जंगलमा फेला परेको छ । ब्राजिलको अमेजन जंगलमा भेटिएको दुईवटा मानव शरीरका अंगमध्ये एक बेलायती पत्रकार फिलिप्सको भएको पुष्टि भएको हो । फरेन्सिक परीक्षणका क्रममा दाँतसम्बन्धी रेकर्डबाट उक्त शवको अवशेष उनकै भएको पुष्टि भएको हो । &nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit