
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज भर्चुअल भेटवार्ता भएको छ । भेटमासीले ताइवानको स्वतन्त्रतालाई प्रोत्साहन गर्नु ‘आगोसँग खेल्नु’ रहेको भन्दै अमेरिकालाई चेतावनी दिएका छन् । बाइडेनले गत जनवरीमा राष्ट्रपति पदको जिम्मेवारी सम्हालेयताको...}
पुरा पढ्नुहोस्युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ । उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए । शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको प...}
पुरा पढ्नुहोस्पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले पाकिस्तान र नेपाल बीचको सुमधुर सम्बन्धको महत्त्वलाई दोहोर्याउँदै आपसी हितका सबै क्षेत्रमा सहयोग बढाउनु पर्नेमा जोड दिएका छन् । पाकिस्तानका लागि नेपालका राजदूत तपस अधिकारीसँग बुधबाट भेट वार्ता गर्दै कुरैशीले द्विपक्षीय सम्बन्धको सम्पूर...}
पुरा पढ्नुहोस्छिमेकी मुलुक भारतले आज स्वतन्त्रताको ७५ औं दिवस भव्यताको साथ मनाइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा लाल किलामा झण्डा फहराएपछिदेशवासीलाई सम्बोधन गरेका छन् । कोरोना महामारीका कारण भारतले लगातार दोस्रोपटक सबैभन्दा कम मानिसहरुको उपस्थितिमा आफ्नो स्वतन्त्रता दि...}
पुरा पढ्नुहोस्तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशितासम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन् । प्रमुख मिशेल बाचेले प्रदर्शनकारीहरू विरुद्धको हिंसा र कथित प्रतिशोधात्मक हत्याको आलोचना समेत गरेकी छिन् । त्यहाँका सुरक्षा बलका पूर्व सदस्यहरू...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गरेका छन् । आज स्वास्थ्य मन्त्री खतिवडासहित अमेरिकी सहायक विदेशमन्त्री लुको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको को...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको...}
पुरा पढ्नुहोस्चीनका विदेश मन्त्री वाङ यी ११ चैतमा नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सूचना जारी गर्दै यी यसै साता शुक्रबार नेपाल आउन लागेको जनाएको हो । काठमाडौंमा हुँदा यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी...}
पुरा पढ्नुहोस्नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्था...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit