Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

काठमाडौंमा फेरि थुप्रियो फोहोर 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ ।   काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।    फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ ।   सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...}

पुरा पढ्नुहोस्

पाटन–जावलाखेल–पुल्चोक धूमपान निषेधित क्षेत्र

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो ।    कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका म...}

पुरा पढ्नुहोस्

सरकारले घोषणा गरेका नयाँ र लोकप्रिय कार्यक्रमहरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले लोकप्रिय नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ ।    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ र लोकप्रिय कार्यक्रम प्रस्तुत गरेकी हुन् ।      सरकारले अघिल्लो ओली...}

पुरा पढ्नुहोस्

भारतको ‘अप्रेसन गंगा’मार्फत युक्रेनबाट फर्किए चार नेपाली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारले चलाएको ‘अप्रेसन गंगा’मार्फत युक्रेनबाट उद्धार गरिएका चार नेपाली स्वदेश आइपुगेका छन् । उनीहरू आज दिउँसो काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।   भारतले युक्रेनमा फसेका आफ्ना नागरिकहरुको उद्धारका लागि उक्त अप्रेसन चलाएको थियो । त्यसक्रममा नेपालीहरुको पनि...}

पुरा पढ्नुहोस्

अध्यादेश जारी भएसँगै चल्ने भयो जयनगर–जनकपुर रेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो ।    यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जार...}

पुरा पढ्नुहोस्

रोकिएका आठ स्थानीय तहमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजनीतिक विवाद र उम्मेदवारको निधनका कारण गत वैशाख ३० गते स्थगित भएकामध्ये आठ स्थानीय तहका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा मंगलबार शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।   निर्वाचन आयोगका अनुसार आज कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका सबै मतदानस्थल, दाङको तुलसीपुर उपमहानगरपालिका&ndash...}

पुरा पढ्नुहोस्

प्रहरी अधिकृतको १२५ औं समूहद्वारा मानवसेवा आश्रमलाई सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी अधिकृतको १२५ औं समूहले मानवसेवा आश्रम नागदहलाई लत्ताकपडा तथा खाद्यन्न सहयोग गरेको छ ।     सहायक निरीक्षक पदमा नियुक्त भएका १२५ औं समूहका प्रहरी अधिकृतहरुले जागिरको १८ औं बार्षिकोत्सवको अवसरमा एकआपसबाट रकम संकलन गरी उक्त सहयोग गरेका हुन् ।       उक्त...}

पुरा पढ्नुहोस्

प्रेस काउन्सिल नेपालले राख्यो २ अनलाइन मिडियालाई कालोसूचीमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रेस काउन्सिल नेपालले नेपाल आज डटकमलाई कालोसूचीमा राख्दै थप कारबाही गर्ने निर्णय गरेको छ ।     प्रेस काउन्सिल अन्तर्गत आचारसंहिता अनुुगमन उपसमितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । काउन्सिले उक्त अनलाइन मिडियालाई कारबाही गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सू...}

पुरा पढ्नुहोस्

कोरोनाविरुद्धको खोप अभियानमा सफल भयौं : डा.समीरकुमार अधिकारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ ।    २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्र्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनले गत वर्षको...}

पुरा पढ्नुहोस्

भारतीय सहयोगमा धनगढीमा प्रहरीको विद्यालय भवन निर्माण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा नेपाल प्रहरीको विद्यालय भवन निर्माण भएको छ । विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन निर्माण गरिएको हो ।    भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशी...}

पुरा पढ्नुहोस्