
काठमाण्डौको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यलय...}
पुरा पढ्नुहोस्ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ । गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ । चोरी भएको...}
पुरा पढ्नुहोस्नेपाली सेनाको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको उपाधि सेनाका कृष्णबहादुर बस्नेतले जितेका छन् । शनिबार आयोजित प्रतियोगितामा बस्नेतले २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका हुन् । प्रतियोगितामा सेनाका खड्कबहादुर खड्का दोस्रो र सशस्त्र प्रहरी बलका किरण सिं...}
पुरा पढ्नुहोस्पछिल्लो समय नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरुले सचेत गराएका छन् । थाइराइडका बिरामीहरु संसारभर नै बढिरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेरसमूहका महिलाहरुमा थाइराइडको समस्या थालेको हो । विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन् । हाइपो, हाइपर, गोइट...}
पुरा पढ्नुहोस्पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्डफिल साइटको अझै व्यवस्थापन नहुँदा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । विमानस्थल निर्माण कार्य करिब सकिएर २ साताअघि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका बेला विमानस्थलको सांकेतिक साँचो प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका थिए...}
पुरा पढ्नुहोस्काठमाण्डौको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । उनका अनुसार आगो नियन्त्रणका लागि काठमाण्डौ महानगरपालिकाको दमकल बोलाइएको छ । ‘हामी आगो निय...}
पुरा पढ्नुहोस्सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि उपत्यकाका अधिकांश अस्पताल भने आइतबार पनि पूर्णरुपमा सञ्चालन हुने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै अस्पतालहरुले आइतबार सञ्चालन गर्ने निर्णय गरेका हुन् । उपत्यकाको त्रिभुवन...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सफा हिमाल अभियानअन्तर्गत ३ सय क्विन्टलभन्दा बढी फोहोर संकलन गरेको छ । सेनाको टोली फोहोर संकलन गर्न गत २२ चैतदेखि खटिएको थियो । ४ जेठसम्म ३ सय ३ दशमलव ४४ क्विन्टल फोहोर संकलन गरेको सेनाले जनाएको हो । सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी...}
पुरा पढ्नुहोस्नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गरेका हुन् । तथ्यांकअनुसार पुरुषको भन्दा महिलाक...}
पुरा पढ्नुहोस्सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रण...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit