
खानेपानीमन्त्री उमाशंकर चौधरीले हाल अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरी ठेक्का सम्झौता गरिसकिएको बताएका छन् । निर्माण कम्पनी निर्माणस्थलमा परिचालित भई काम सुरु गरिसकेको उनको भनाइ छ । आइ...}
पुरा पढ्नुहोस्राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालको अस्ट्रेलिया महादेशको सद्भावना दूतमा जीवन रायमाझी नियुक्त भएका छन् । ललितपुर घर भएका रायमाझी अस्ट्रेलियाको सिड्नीमा विगत ३ वर्षदेखि बस्दै आएका छन् । त्यहाँको एक मण्डली (चर्च) मा अगुवाको रुपमा सहायता गर्दै आएका रायमाझीलाई महासंघले आफ्नो राजदूत चयन...}
पुरा पढ्नुहोस्कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । बुधवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै काठमाडौं जिल्लाका सहायक प्...}
पुरा पढ्नुहोस्इजरायली सरकारले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ । बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गरेका हुन् । ...}
पुरा पढ्नुहोस्म्याग्दी नदीमा मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो बढाएको छ । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदी बगरमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशनरप्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिए...}
पुरा पढ्नुहोस्सरकारले गरेको सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ। बैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सरकारले सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। अहिले परीक्षणको रुपमा जेठ १ गतेदेखि यो नियम लागू हुनेछ। नयाँ नियमअनु...}
पुरा पढ्नुहोस्मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ । बुधवार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाई आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले कारबाह...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच शहरी सुव्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा संचालनका लागि सम्झौता भएको छ । सोमबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्र...}
पुरा पढ्नुहोस्सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौनहिंसाको घटनाको सम्बन्धमा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार भएको घटना सा...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ । कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit