
सैनिक कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा प्रदेश १ का भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा प्रदेश स्तरीय भू.पू. सैनिक सम्मेलन–२०७७ सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य, सु...}
पुरा पढ्नुहोस्ललितपुरबाट प्रहरीले विष सेवन गरेका एक युवाको उद्धार गरेको छ । प्रहरीले दिएको जानकारीअनुसार ३० वर्षीया राजेश लिम्बुलाई विष सेवन गरेको अवस्थामा ललितपुरको बडिखेलको तपेश्वर जंगलबाट उद्धार गरिएको हो। इलाम घर भई हाल जिल्ला ललितपुर गोदावारी नगरपालीका ४ बडीखेल बस्दै आएका राजे...}
पुरा पढ्नुहोस्काठमाडौंको त्रिपुरेश्वरमा एक भवन परिसरमा पुरुषको शव फेला परेको छ । चौधरी समूहको निर्माणाधीन भवन परिसरमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो । परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले आज बिहान शव फेला परे पनि पहिचान खुलिनसकेको पर्दाफासलाई जानकारी दिए । ‘प्रारम्...}
पुरा पढ्नुहोस्विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारले दिएको सुरक्षा फिर्ता गरेका छन् । आफूलाई सरकारी सुरक्षा आवश्यक नभएको भनेर चन्दले सुरक्षाकर्मी फिर्ता गरेको उक्त पार्टीका एक नेताले बताए । प्रतिबन्ध फुकुवा भई शान्तिपूर्ण राजनीतिक गतिविधिमा आएका चन्दलाई सरकारले इन्स्पेक्टरको नेतृत्वमा १०...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको ‘कुमारी बैंक ऋण प्रकरण’ मा प्रतिवादीको संख्या बढ्ने भएको छ । अनुसन्धानको क्रममा बैंकका थप कर्मचारी र अन्य बाहिरी व्यक्तिको पनि यस प्रकरणमा संलग्नता देखिएकाले प्रतिवादीको संख्या थपिने भएको सीआईबी स्रोतले जा...}
पुरा पढ्नुहोस्आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने सुरक्षा निकायले प्रतिबद्धता गरेका छन् । बिहीवार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा नि...}
पुरा पढ्नुहोस्मोरङ जिल्ला अदालतले ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो । &nb...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाको लोकप्रिय अनलाइन रेडिमेड फुड सप्लायर्स फुडमाण्डुमा साइबर आक्रमण भएको छ । एकजना १९ वर्षीय युवाले फुडमाण्डुको सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई ग्राहकहरुको तथ्याँक सार्वजनिक गरेका हुन् । साइबर ब्यूरोले संचालन गरिरहेको अप्रेशन ह्याक्र हन्ट...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएलका कार्यकर्ताले रूकुम पश्चिमको एक प्रहरी चौकी तोडफोड गरेका छन् । जिल्लाको नुवाकोट प्रहरी चौकीमा उनीहरुले आक्रमण र तोडफोड गरेको प्रहरीले जनाएका छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी विष्णुप्रसाद सोतीका अनुसार घटना आज बिहानको हो । कांग्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालले ९ माघमा आफ्नो २१ औं स्थापना दिवस प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा सटिक रुपमा मनाउने तयारी गरिरहेको छ । बलको मुख्यालय स्रोतका अनुसार कोभिडको बढ्दो संक्रमणका कारण हल्चोकस्थित हलमा बढीमा एकसयजनाको उपस्थितीमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit